पूर्वीरुकुमको हुकाम गाउँ आसपासमा भूकम्पको धक्का
पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
गोरखाको एक स्वास्थ्य चौकीमा आगलागी
गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ ।
सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध
दुर्घटनाको जोखिम बढेको भन्दै झापा गाउँपालिकाले सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध लगाएको छ ।
कर्णाली, गण्डकी र बाग्मती प्रदेशका बिभिन्न भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित हुँदै
कर्णाली, गण्डकी र बाग्मती प्रदेशका पहाडी भू–भागमा चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्न सक्ने अवस्था छैनः मन्त्रि शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छन्।
कपिलवस्तुका उखु किसानहरु पाँच दिनदेखि धर्नामा
सरकारले अनुदान नदिएको भन्दै कपिलवस्तुका उखु किसानहरु पाँच दिनदेखि काठमाण्डौमा धर्नामा बसेका छन् ।
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
चितवनको भरतपुरमा– १७ नारायणचोकमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
चिकित्सक मृत भेटिएको घटनामा एक युवक प्रहरी नियन्त्रणमा
कैलालीको धनगढीमा चिकित्सक मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
यस सिजनमा मात्रै सगरमाथा आरोहण गर्ने ११ जनाको मृत्यु
स सिजनमा मात्रै सगरमाथा आरोहण गर्ने ११ जनाको मृत्यु भएको छ।
सामान्य विवाद हुँदा छुरा प्रहार गरी हत्या
रौतहटमा एक जना पुरुषको हत्या भएको छ ।