ग्राण्डी अस्पतालले मिचेको सरकारी जग्गामा परेन बालेनको आँखा, मौन सरकार
काठमाडौ । ग्राण्डी अस्पताल, नाम सुन्दै यो अस्पताल धनाढ्यहरुका लागी खोलिएको ईन्टरनेशनल हस्पीटलका रुपमा चिनिन्छ । यो हस्पीटल सामान्य मानिसहरुले उपचार गर्न सक्ने खालको हस्पीटल भने हैन । यहाँ हजार हैन, लाखौं बोकेर जानु पर्दछ, तर नेपाली जनताले यति राम्रो हस्पीटल पाएकोमा गर्भ गर्नपर्ने कुरा अस्पतालका अध्यक्ष दिपक कुवँर बताउँछन ।
संघर्ष र सफलताको अन्तरङ्ग - ध्रुब गिरी, सपना भिलेज सौराह
चितवन । सौराहमा २०३६ जेठ २६ गत्ते बुबा मनु गिरी र आमा मनुरुपा गिरीको तेस्रो सन्तानको रुपमा सामान्य परिवारमा जन्मिए ध्रुब गिरि । अहिले करिब २० बिघा जतिको आफ्नै प्रोपर्टीमा सपना भिलेज रिसोर्ट संचालन गर्दै छन । जब उनी सानो थिए उनको सपनानै होटलको मालिक बन्ने रहेको थियो । त्यसैले आज उनीँ आफ्नै सपनाको मालिक भएका छन ।
लुम्बिनी प्रदेशसभाका हिउँदे अधिवेशन नजिकिदै गर्दा प्रदेशसभाका एक सदस्य निलम्बित, अर्का फरार
बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १८ गतेका लागि आह्वान गरिएको छ । झन्डै ६ महिनापछि बस्न थालेको प्रदेशसभा बैठक सुरु हुनुभन्दा एक हप्ता अघि दुई सांसदका मुद्दा मामिला बाहिर आएका छन् । यस क्रममा एक प्रदेशसभा सदस्य निलम्बनमा परेका छन् भने अर्का एक जना अदालतको नजरमा फरार छन् ।
भरतपुर भ्रमण वर्ष २०२४ को तयारी अन्तिम चरणमा , प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाले आज (मंगलबार)त्रकार सम्मेलन गरी मार्च १ तारिख अर्थात् फागुन १८ गते नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।
सेन्चुरी बैंकका तल्कालीन सीईओ मनोज न्यौपाने पक्राउ
काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।
सेन्चुरी बैंकका तल्कालीन सीईओ मनोज न्यौपाने पक्राउ
काठमाडौं । सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।न्यौपानेसहित १० जना पक्राउ परेका छन् ।
प्रधानमन्त्री प्रचण्डले ओढाए आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भजन शिरोमणि, वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् ।
भरतपुर भ्रमर्ण बर्षको र्यालीमा उत्कृष्ट सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कार
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा उकृष्ट ¥याली सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरिएको छ ।
आगामी कार्यभार भरतपुरमा उद्यमशिलताको विकास : प्रमुख रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशिलताको विकास रहेको बताउनुभएको छ ।
‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न रेनु दाहाल बेलायत जाँदै, मन्त्रिपरिषद्ले दियो अनुमति
चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल अवार्ड ग्रहण गर्न लण्डन जाने भएकी छन् । आज बसेको संघीय मन्त्रिपरिषद् बैठकले मेयर दाहालको भ्रमण प्रस्ताव स्वीकृत गरेको छ ।