भजनशिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्यको निधन
काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ ।
कार्यसम्पादन मूल्यांकनमा नेपालका महानगर मध्ये भरतपुर उत्कृष्ट
चितवन । कार्यसम्पादन मूल्यांकनमा नेपालका महानगर मध्ये भरतपुर उत्कृष्ट बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार स्थानीय तहमध्ये महानगरपालिकामा सबैभन्दा धेरै अंक भरतपुर महानगरपालिकाले ल्याएको हो ।
संघ र प्रदेश सरकारका प्रमुख उपप्रमुखहरु सौराहामा, के प्रदेश सरकार अब बेकामी भएको हो ?
चितवन । सौराहामा केन्द्रीय सरकार र प्रदेश सरकारका प्रमुख उपप्रमुख एवं सचिवालयहरु बिच २ दिने अनुभव आदनप्रदान तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । कार्यक्रम उद्दघाटन सत्रमा शुभकामना मन्तव्यकै क्रममा राखेका विषयहरुलाई हेर्दा अझैपनि यि दुबै सरकार बिच कतैपनि तालमेल नभएको दखिन्छ । कतिपय विद्येयक र कानुन बनेपनि कार्यन्वयन नभएका र बन्न पनि बाँकी रहेको कुरा प्रतिनीधि सभाका प्रमुख उपप्रमुख र राष्ट्रिय सभाका प्रमुखबाट प्रष्ट बुझिन्छ । अन्तरक्रियामा कर्णालीका प्रमुख बिरामी भएर आउन नसकेको जानकारी सँगै अन्तरक्रियामा आउन नसक्ने खबर पठाएको कुरा समेत अध्यक्ष घिमिरेले खुलाउनु भयो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले संघिय संसदले बिजनेस दिन नसकेको कुरा शुभकामनाकै बक्तव्यमा बोल्नुभयो । हिउँदको मौसममा हिउँदे अधिवेशन हुँदै गर्दा विद्येयक अधिवेशन सरकारले ढिलो सुरु गरेको कुरा उल्लेख गर्नुभयो । विद्ययेक माथी व्यापक छलफल गर्नुपर्ने समयमा सांसदहरु व्यक्तिगत स्वार्थमा लागेको आरोप पनि अध्यक्ष तिमिल्सीनाले लगाउनुभयो । संघिय संसदले समयमै विद्ययेक नबाएपछि मुलुकमा शुसासन कायम हुन नसकेको उहाँको भनाई थियो । उहाँले सरकारले निर्दिष्ट गरेका काममा ईच्छाशक्ति कम देखाएको र बिकास निर्माणलाई प्राथमिकता दिने नसकेको कुरा समेत राख्नुभएको थियो । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको कार्यकाल यहि फाल्ष्गुण २० गतेदेखि सकिंददैछ । यसैबिच प्रतिनीधि सभाका सभामुख देवराज घिमिरेले संघिय संसद र प्रदेश सभा बिच समन्वय र सहकार्य गर्न यस्ता अन्तरक्रिया फदायी हुने बताउनु भयो । अन्तरक्रियामा संघ र प्रदेशका विद्ययेकहरु बनाउन र कार्यन्वयन गर्न घनिभुत छलफल गर्नुपर्ने कुरामा उहाँको जोड थियो । कार्यक्रममा विभिन्न प्रदेशबाट आएका सभामुखहरुले आआफ्ना बिचार व्यक्त गरेका थिए । कार्यक्रम संघीय संसद् सचिवालयको आयोजनामा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास समितिले गरेको थियो ।
बागमती प्रदेश सञ्चार रजिष्ट्रार द्वारा संचालित ५ दिने डाटा पत्रकारिता तथा पटकथा तालिम सौराहामा सम्पन्न
चितवन । चितवनको सौराहामा पाँच दिने डाटा पत्रकारिता र पटकथा तालिम सम्पन्न भएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले फागुन ३ गतेदेखि सञ्चालन गरेको तालिम सोमबार सम्पन्न गरिएको हो ।
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक,वैशाख १४ देखी सुरु
काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।
आमाछोदिङमोमा तिनदिने घरबास ब्यबस्थापन तालिम सम्पन्न
रसुवा । रसुवा जिल्लाको अमाछोदिङमो गाउँपालिकाको आयोजना तथा एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको सहकार्यमा होमस्टे (घरबास) अभिमूखीकरण तथा आतिथ्यता सत्कार तालिम सम्पन्न गरिएको छ ।
हुलाक सेवाका संरचनामा परिवर्तन : १ हजार ६ सय ३६ दरबन्दी खारेज
काठमाडौँ । सरकारले हुलाक सेवामा रहेका १ हजार ६ सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ ।
दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ
बुटवल । श्रीमती र छोराको हत्या अभियोगमा दाङमा एक प्रहरी जवान पक्राउ परेका छन ।
बागमतीले ६ विकेटले लुम्बिनीलाई हरायो
काठमाडौँ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशमाथि ६ विकेटको सहज जीत हासिल गरेको छ । लुम्बिनीले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य बागमतीले १७।२ ओभरमा मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।
विमानस्थलका अध्यागमन अधिकृत लाई प्रहरीले गरे कुटपिट
काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतमाथि प्रहरीले हातपात गरेको छ ।