नेपाल कम्युनिस्ट पार्टीद्वारा विप्लव, प्रकाण्ड पक्राउ पुर्जीको विरोध गर्दै संघर्षको घोषणा
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन् ।
राहुल महरालाई सुन तस्करी छानबिन समितिले बयानका लागि बोलायो
काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ ।
एनसेल कार्यालय अगाडि अनेरास्ववियुले प्रदर्शन गर्ने
काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने भएको छ।
एनसेलको सेयर खरिद बिक्रीमा प्रधानमन्त्रीको चासो, अध्ययन गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति गम्भीर चासो व्यक्त गरेका छन् । सोमबार सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा उनले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको विषयमा सरकारले अध्ययन गर्ने बताएका हुन् ।
पक्राउ पुर्जीबारे विप्लवको प्रतिक्रिया–यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द विप्लवले जिल्ला अदालत काठमाडौँले आफूविरूद्ध जारी गरेको पक्राउ पुर्जीलाई गम्भीर रुपमा लिएको बताएका छन् ।
एकीकृत समाजवादीको महाधिवेशन सार्न नेताहरु सहमत, निर्णय भोलि गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्न नेताहरु सहमत भएका छन् । सोमबार सुरु सचिवालय बैठकमा नेताहरु महाधिवेशन सार्न सहमत भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
टिकटकको प्रतिबन्ध खोल्न प्रधानमन्त्री सकारात्मक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सामाजिक सञ्जाल टिकटक खुला गर्न सकारात्मक देखिएका छन् । उनले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको दाबी गरे ।
नेपालले माग्यो रूस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव
काठमाडौं । नेपालले रूस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रूस सरकारसँग अनुरोध गरेको छ ।
विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लब० सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।
नेकपा एसको सचिवालय बैठक सुरू
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरू भएको छ । पार्टी कार्यालय आलोकनगरमा बैठक बसिरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।