राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ। राप्रपाले जेठ १ देखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाएको हो।