महंगी नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्वपूर्णः मन्त्री रिजाल
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले, दैनिक उपभोग्य वस्तुको बजार भाउ नियन्त्रणमा साल्ट ट्रेडिङ्गको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
सिआइबीको निष्कर्षः ‘ब्रेकशु’मा लुकाएर थप ३०२ किलो सुन तस्करी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले चिनियाँ समूहले ‘ब्रेकशु’बाट ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।
लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य
लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा प्रदर्शन गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधसहित आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ ।
सिआईबीले सुन तस्करीको प्रतिवेदन आज सरकारी वकिल कार्यालयमा बुझाउँदै
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज बुझाउने भएको छ ।
नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेसम्म पार्टी कार्यालय रहने
नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिने भएको छ ।
भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो २०२३
नाडा अटो शो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
राष्ट्रले क्षमतावान नेता गुमायोः एमाले नेता पन्त
नेकपा एमालेका नेता रघुजी पन्तले, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले राष्ट्रले संविधानको मर्म अनुसार व्याख्या र कार्यान्वयन गर्न सक्ने क्षमतायुक्त नेता गुमाएको बताएका छन् ।
नेम्वाङ एमालेको मात्रै होइन् सबै पार्टीको नेता हुनुहुन्थ्योः महामन्त्री गगन थापा
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफूले अभिभाव गुमाएको महशुस गरेको बताएका छन्।
हाइड्रोपावरको क्षेत्रमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध छः मन्त्री बस्नेत
उर्जा तथा जलश्रोत मन्त्री, शक्ति बहादुर बस्नेतले, हाइड्रोमा गरिएको लगानी संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।