बीपी साहित्य महोत्सवकाे आजको कार्यक्रम स्थगित
नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरेको छ ।
मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन
जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेश प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ ।
देशले अनुभवी राजनीतिज्ञ गुमायो : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले संविधानसभाका अध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताउनुभएको छ ।
ओलीकाे आराेप– ‘सरकार आफैँले आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँले देशमा आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाउनुभएको छ ।
तीज पर्वलाई क्रान्तिको रुपमा मनाउँनु पर्छः उपसभामुख राना मगर
उपसभामुख ईन्दिरा राना मगरले, तीज पर्वलाई क्रान्तिको दिवसको रुपमा मनाउनु पर्ने बताएकी छिन् ।
योजना आयोग उपाध्यक्ष श्रेष्ठ र युएनएफपीएका नेपाल प्रतिनिधिबीच भेटवार्ता
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपीएका नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ।
श्रोत साधन अभावले पार्टी संचालनमा कठिनाईः जनमत अध्यक्ष राउत
जनमत पार्टीका अध्यक्ष सिके राउतले, स्रोत साधनको अभावका कारण पार्टीका गतिविधी संचालनमा समस्या भएको गुनासो गरेका छन् ।
पाँच वर्षसम्म यही गठबन्धनः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ वर्षसम्म यही गठबन्धन चल्ने बताएका छन् ।
सरकार आफैँ तस्करीमा संलग्न छः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाएका छन् ।
सरकारले नै आतङ्कलाई प्रोत्साहन गरेको एमाले अध्यक्ष ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, सरकार आफैँले आतंककारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।