जनआवाज सुन्न रास्वपाले १९ जिल्लामा खटायो नेता
राष्ट्रिय स्वतन्त्र पार्टीको दस्तावेज तयार गर्नका लागि १९ नेतालाई १९ जिल्लाका गाउँ पठाउने भएको छ ।
संविधान संशोधनमा हतार गर्नुपर्ने छैन : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्ने बेला नभएको बताएका छन् ।
गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताएका छन्।
विद्यार्थीमा सफलताको भोक हुनुपर्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन्।
रास्वपाले वडासमितिमा समेत चुनाव गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गर्ने भएको छ ।
प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका महासचिवबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
जसपा र विराटनगर महानगरबीच दुई बुँदे सहमति
विराटनगर महानगरपालिकामा महानगर प्रहरी र जनता समाजवादी पार्टी (जसपा)बीच भएको विवाद समाधान गर्न दुई बुँदे सहमति भएको छ।
नयाँ संसद् आएको ९ महिनामा बल्ल एउटा विधेयक पारित
संसदको मुख्य काम नै कानुन निर्माण गर्नु हो । तर, सरकारले बिजनेस नदिँदा पछिल्लो सयम संसद राजनीतिक दलका नेताहरुको आक्रोश पोख्ने थलो बन्दै गएको छ।
नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सुवासचन्द्र नेम्वाङको निधन अपत्यारिलो र आकस्मिक भएको बताएका छन्।
१८ वर्षसम्म शान्ति प्रक्रियाका काम टुंग्याउन नसक्नु हामी सबैको कमजोरी : सापकोटा
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियाका बाँकी चाँडै पूरा गर्नुपर्ने बताएका छन्।