प्रधानमन्त्री यूएनबाटै चीन जान हुँदैन : प्रेम सुवाल
अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य एवम् नेपाल मजदुर किसान पार्टिका सांसद प्रेम सुवालले प्रधानमन्त्री यूएनबाट सीधै चीन जान नहुने बताएका छन् ।
प्रधानमन्त्रीले समितिको सल्लाह लिएर जाँदा हुन्थ्यो : धवलशम्शेर राणा
अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य धवल शम्शेर राणाले प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमण जाँखा समितिको सल्लाह र सुझाल लिएर जाँदा राम्रो हुने बताएका छन् ।
एमालेले कर्णालीमा भदौ ३० गते प्रतिनिधि छनोट गर्ने
नेकपा एमालेले कर्णाली प्रदेश अधिवेशनका लागि भदौ ३० गते प्रतिनिधि चयन गर्ने भएको छ ।
टीआरसीबारे सर्वदलीय बैठक बोलाउने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा सर्वदलीय बैठक राख्ने तयारी गरेका छन् ।
प्रतिनिधि सभामा ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने
प्रतिनिधि सभा बैठक आज बस्दै छ ।
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक आज बस्दै छ ।
कोशी सरकारविरुद्धको मुद्दामा आज पनि सुनवाई हुँदै
कोशी प्रदेश सरकारविरुद्ध आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।
प्रधानमन्त्री दाहालद्वारा उपसभापति खड्काको स्वास्थ्य स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।
आफ्नो निष्ठाबाट विचलित भएकी छैन्ः सांसद गौतम
सांसद सोविता गौतमले आफ्नो कर्तव्य र निष्ठाबाट विचलित नभएको बताएकी छिन् ।
ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छः मन्त्री श्रेष्ठ
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन् ।