एमाले महासचिवद्वारा अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन
नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गरेका छन् ।
कोशी प्रदेश प्रमुखद्वारा दुईवटा अध्यादेश जारी
कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेटसम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार जारी गरेका छन् ।
शशांक भन्छन्-कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य मसँग छ
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् ।
सबै मौलिक हकहरुलाई लागु गर्न सरकार प्रतिवद्ध छः उप महासचिव पुन
नेकपा माओवादी केन्द्रका उप महासचि नेकपा माओवादी केन्द्रका उप महासचिव वर्षमान पुनले संविधानमा लेखिएका सबै मौलिक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
समाजवादी मोर्चाको पाँचौ सन्देशसभा आज हेटौंडामा
समाजवादी मोर्चाको बागमती प्रदेशस्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौंडामा आयोजना हुने भएको छ ।
तीन दिने बीपी साहित्य महोत्सव आजबाट
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ११० औँ जन्मजयन्तीको अवसरमा आजबाट तीन दिने ‘बीपी साहित्य महोत्सव २०८०’ सुरु हुँदैछ ।
युवा संघ नेपाल कोशी प्रदेश अध्यक्षमा अरुण गुरुङ
नेकपा एमाले निकट युवा संघ नेपालले कोशी प्रदेशको अधिवेशनबाट संघको नयाँ कमिटी चयन गरेको छ।
बागमतीमा दुई महिना यता अवरुद्ध प्रदेश सभा खुलाउन सभामुख पाठकले बोलाए सर्वदलीय बैठक
बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै छ ।
कोशीमा चुनाव भए हाम्राे पार्टीले तेब्बर सिट ल्याउन सक्छ: माधव नेपाल
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेश अध्यावधि निर्वाचनमा गए आफूहरूलाई फाइदा हुने दाबी गरेका छन्।
पूर्वमन्त्री यादवमाथिको आक्रमणविरुद्ध काठमाडौंमा तरुणदलको प्रर्दशन(फोटो फिचर)
नेपाली कांग्रेस निकट युवा संगठन, नेपाल तरुण दलले, सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा काठमाडौंमा प्रर्दशन गरेको छ ।