२०३० सम्ममा नेपाललाई मध्यम आय भएको मुलुक बनाउने प्रधानमन्त्रीको भनाई
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, सरकारले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बनाउने गरी काम गरिरहेको बताएका छन् ।
शिक्षा शुल्क नियन्त्रणका लागि कठोर हुन आवश्यक छः मन्त्री राई
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि मन्त्री अशोक राईले उच्च शुल्क लिएर विद्यार्थीहरुलाई दुःख दिएको विषयमा कठोरतापूर्वक लाग्न आवश्यक भएको स्वीकार गरेका छन् ।
एमाले भक्तपुरका पन्ध्र सय संगठित सदस्यद्वारा सपथ ग्रहण
नेकपा एमाले जिल्ला कमिटी भक्तपुरका संगठित सदस्यले सपथ ग्रहण गरेका छन् ।
लुम्बिनी प्रदेश सभा बैठकबाट निजामती विधेयक पारित गर्ने तयारी
लुम्बिनी प्रदेशसभाको २५ औं बैठक आज शुक्रबार बस्दैछ।
संसदका तीनवटा समितिको बैठक बस्दै
संसद सचिवालयका अनुसार संघीय संसदका तीनवटा समितिको बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्रीद्वारा २० औं निजामती सेवा दिवसको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २० औं निजामती सेवा दिवस, २०८० को शुभकामना व्यक्त गरेका छन् ।
निजामती विधेयक ट्रेड युनियन अधिकार व्यवस्थामा हामीले केही परिवर्तन गरेका छैनौंः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको बताएका छन् ।
संविधान दिवसको उत्सव मनाउन एमालेको परिपत्र
नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ ।
देशको अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले, समग्र अर्थतन्त्रमा सकरात्मक संकेत देखिएको दाबी गरेका छन् ।
संसदीय समितिमा प्रधानमन्त्री नआएकोप्रति समिति सदस्य असन्तुष्ट
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, आसन्न विदेश भ्रमणबारे जानकारी दिन संसदीय समितिमा उपस्थित नभएकोप्रति सदस्य प्रेम सुवालले असन्तुष्टि पोखेका छन् ।