जनतामा ठूलो छटपटी र आक्रोश छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताएका छन् ।
अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : अर्थमन्त्री
अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन्।
अस्पताल पुगेर देउवाले बुझे उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्पताल पुगेर उपसभापति एवं उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
पहिलो पटक सरकारले पनि जनताको काम गर्दोरहेछ भन्ने भएको छ : वर्षमान पुन
नेकपा माओवादी केन्द्रका उपहासचिव वर्षमान पुन अनन्तले देशमा पहिलो पटक सरकारले पनि जनताको काम गर्दोरैछ भन्ने सन्देश प्रवाह भएको बताएका छन् ।
साहसिक र जनपक्षीय कामहरू अघि बढाएको छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिने गरी साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको दाबी गरेका छन्।
नेपालमा ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना छ स् अमेरिकन सिनेटर होलन
नेपाल भ्रमणमा रहेका अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम देश रहेको बताउनु भएको छ ।
केन्द्रिय पुस्तकालय निर्माणले चाँडै गति लिन्छः शिक्षामन्त्री राई
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले, केन्द्रिय पुस्तकालय निर्माणले चाँडै गति लिने बताएका छन् ।
प्रधानमन्त्रीले चीन भ्रमणमा नक्साबारे कुरा उठाउनुहुन्छ : प्रवक्ता सापकाेटा
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नक्सामा नेपालको भूमि नसमेटिएकोप्रति प्रधानमन्त्रीको चीन भ्रमणमा कुराकानी हुने बताउनुभएको छ ।
कांग्रेसमाथि थेगिनसक्नु आक्रमण भयो : डा. कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताएका छन्।
आत्मनिर्भर अर्थतन्त्र निमार्णका लागि श्रृजनशील उद्यमी मेला महत्वपूर्णः प्रदेश मन्त्री चित्रकार
वागमती प्रदेशका उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले आत्मनिर्भर र स्वाभिमानी अर्थतन्त्र निमार्ण गर्नको लागि श्रृजनशील उद्यमी मेलाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।