पार्टीलाई राजनीतिक पुर्नगठन गर्न आवश्यक छः माओवादी प्रवक्ता सापकोटा
नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीलाई राजनीतिक पुर्नगठन गर्न आवश्यक भएको बताएका छन् ।
विद्युत विधेयकलाई संसदको आउँदो अधिवेशनबाट अन्तिम रुप दिइनेः उर्जा मन्त्री बस्नेत
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकार विद्युत विधेयकलाई संसदमा पेश गरेर आउँदो अधिवेशनबाट अन्तिम रुप दिने प्रयासमा रहेको बताएका छन् ।
गृहमन्त्री श्रेष्ठसंग बेलायती राजदुतको भेट
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेटवार्ता गरेका छन् ।
सबै नागरिक सांस्कृतिक एवं भाषागत रूपमा जोडिन आवश्यक छः परराष्ट्रमन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले सबै नागरिक सांस्कृतिक एवं भाषागत रूपमा एकअर्कासँग जोडिन आवश्यक भएको बताएका छन् ।
नेकपाले गर्यो एमसीसीविरुद्ध आन्दोलनको घोषणा
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ।
सर्वोच्चमा आज कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
आज कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ हुँदै छ ।
आज पोखरामा सन्देशसभा गर्दै समाजवादी मोर्चा
समाजवादी मोर्चाले आज गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ ।
विप्लव नेतृत्व नेकपाको स्थायी कमिटी बैठक बस्दै
आज नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बस्ने भएको छ ।
लगनशील भएर जनताको पक्षमा काम गर्न उपप्रमुख डंगोलको महानगर प्रहरीलाई निर्देशन
काठमाडौं नगरपालिकाको उप प्रमुख सुनिता डंगोलले, महानगर प्रहरीले कानूनको पालनागर्दै नागरिकको हितमा लगनशील भएका काम अघि बढाउनु पर्नेमा जोड दिएकी छिन् ।
नेपाल प्रहरी र शसस्त्र प्रहरी नातावाद, कृपावाद र राजनीतिक प्रभावबाट माथि उठे सुशासन कायम हुन्छः बालेन साह
काठमाडौं महानगरका प्रमुख बालेन साहले नेपाल प्रहरी, शसस्त्र प्रहरी,जिल्ला प्रशासन कार्यालय सबै खाले स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन् ।