
शमशेर मियाँ पक्राउ
गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् ।
लुम्बिनी वाणिज्यमा स्ववियुको निर्वाचन यही जेठ १४ गते हुने
रुपन्देहीको दोस्रो ठूलो क्याम्पस बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने भएको छ ।
निजामती कर्मचारी आबद्ध सङ्गठन नबनाउने राप्रपाको निर्णय
निजामती कर्मचारी आबद्ध कुनै पनि सङ्गठन नबनाउने पनि राप्रपाले निर्णय लिएको छ ।
सरकारी कर्मचारीको संगठन नबनाउने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी कर्मचारीको संगठन नबनाउने निर्णय गरेको छ ।
नेपाल बन्दसहित आन्दोलन गर्ने नागरिक उन्मुक्ति पार्टीको घोषणा
नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दसम्मको आन्दोलन घोषणा गरेको छ ।
शरणार्थी प्रकरणः १४ जना आरोपीलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधवार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो ।
बाग्मती प्रदेशमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ
बाग्मती प्रदेशमा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भएको छ ।
आज ३० औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै
आज ३० औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै छ ।
अस्ट्रेलियाका प्रधानमन्त्रीलाई ‘प्रचण्ड’द्धारा नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान पूरा,आरोप अस्वीकार
भुटानी शरणार्थीको कोटामा नेपालीलाई अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान पूरा भएको छ ।
