कृषि क्षेत्रको सुधारका लागि गम्भीर छुः सभापति राणा
प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले कृषि क्षेत्रको सुधारका लागि गम्भीर भएर लाग्ने बताएकी छिन् ।
बजेट अभावले सोचेजस्तो काम गर्न नसकेको ज्येष्ठ नागरिक मन्त्रीको गुनासो
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बजेट अभावका कारण मन्त्रालयले सोचेजस्तो काम गर्न नसकेको गुनासो गरेका छन् ।
भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत हुने प्रजातन्त्रपछि कै यो पहिलो सरकार होः मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भ्रष्टाचारविरुद्ध चालेको कदमलाई निरन्तरता दिने, इतिहासमा प्रजातन्त्र कै पहिलो सरकार भएको जिकिर गरेका छन् ।
कोशी सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश
कोशी सरकारविरुद्ध परेको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ ।
‘हेलो सरकार’ २४ सै घण्टाः जनताका गुनासो सम्बोधनमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाई
आम नागरिकका गुनासो सुन्ने सरकारी संयन्त्र ‘हेलो सरकार’ आजदेखि २४ सैं घण्टा संचालनमा आएको छ।
एमाले लुम्बिनी प्रदेश अधिवेशन : नेतृत्वमा सहमतिको प्रयास जारी
रुपन्देहीको बुटवलमा जारी नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा नेतृत्व चयनमा सहमतिको प्रयास भइरहेको नेताहरुले बताएका छन् ।
नेपाल सर्वदा विद्रोहकै पर्खाइमा रहनु दुःखको विषयः सांसद बजगाँई
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले, काठमाडौं महानगर प्रमुख बालेन साहले दिएको सिंहदबारमा आगो लगाउने आक्रोसपूर्ण चेतावनीप्रति आम नागरिकको साथ दुखद भएको टिप्पणी गरेका छन् ।
स्वास्थ्य मन्त्रीसंग चिनियाँ राजदूत चेन सोङ्गको भेट
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतसंग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले भेट गरेका छन् ।
नेकपा एसले बोलायो सचिवालय बैठक
नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो सचिवालय बैठक आह्वान गरेको छ।
विष्णु पौडेल र म एकै ठाउँमा छौं, शंका गर्नुपर्दैन : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेल र आफूबीच कुनै प्रतिस्पर्धा नरहेको बताएका छन् ।