नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान, पुरस्कारले सुन समातियोः अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने
सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहभागी हुने भएको छ ।
एमालेका अध्यक्ष ओली आज स्वदेश फर्किँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन्।
कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, बैठक बुधबार मात्रै सकिने
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ।
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शुरु
नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आईतवारको बैठक शुरु भएको छ ।
हिन्दी भाषालाई सरकारी कामकाजमा मान्यता दिन माग
सरोकारवालाले हिन्दी भाषालाई सरकारी कामकाज र सम्पर्क भाषाको मान्यता दिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान
६ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड इटाली गएका हुन् ।
आर्थिक वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्याउने : सञ्चारमन्त्री शर्मा
६ साउन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले चालु आर्थिक वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्याउने तयारी गरेको बताउनुभएको छ ।
समाजवादी मोर्चा बलियो कम्युनिस्ट पार्टी बनाउने प्रयास हो : पम्फा भुसाल
६ साउन, काठमाडौैं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले मुलुकमा बलियो कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताएकी छन् ।
पूर्व प्रधान मन्त्रि केपि शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री बिच भेटवार्ता, विमानस्थलमा पाए राज्यमन्त्रीस्तरीय स्वागत
६ साउन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।