जसपाले गठन गर्यो तमुवान मगरात आन्दोलन जागरण अभियान
जनता समाजवादी पार्टी नेपालले तमुवान मगरात आन्दोलन जागरण अभियान गठन गरेको छ ।
सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानलाई साथ दिउँः गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई आह्वान गर्नुभएको छ ।
माओवादी केन्द्रको पदाधिकारी बैठक अपराह्न बस्ने
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शनिबार अपराह्न बस्ने भएको छ ।
राष्ट्रपतिद्वारा मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
कोशीको मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखको आह्वान
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न दलहरूलाई आह्वान गरेका छन्।
स्वदेश फर्किए प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमण सम्पन्न गरी आज शुक्रवार स्वदेश फर्कनुभएको छ ।
रेडी ट्रेडको गोदामका ६६ कार्टुनमध्ये अधिकांश खोलिएका भेटियो
राजस्व अनुसन्धान विभागले रेडी ट्रेडको सोह्रखुट्टे गोदामबाट हिजो बरामद गरेको ६६ वटा कार्टुन अधिकांश खोलेको अवस्थामा भेटिएको छ।
कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।
गगन थापाले निर्वाचन आयोगलाई तिरे १५ हजार जरिवाना
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रूपैयाँ जरिवाना तिरेका छन्।
कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर
सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ ।