रास्वपाका सांसद कार्कीले गरिन् सचिवालय सचिवका लागि विज्ञापन
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सचिवालय सचिवका लागि विज्ञापन गरेकी छिन् ।
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभामा टेबलः आधा घण्टाका लागि बैठक स्थगित
राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ ।
कोशी प्रदेशको मुद्दामा बहस सकियो
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि बहस सकिएको हो।
एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित
नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
गृहमन्त्रीले सदनमा चित्तबुझ्दो जवाफ दिनुपर्छः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीले संसदमा चित्तबुझ्दो जवाफ दिनुपर्ने बताएका छन् ।
कांग्रेसकै सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्।
नेकपा एमाले संसदीय दलको बैठक सुरु
नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ ।
एमालेको संसदीय दलको बैठक बस्दै, एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्ने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक बस्ने भएको छ ।
माओवादी पदाधिकारी बैठकमा केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल, अर्को बैठक दिउँसो ४ बजे बस्ने
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा साउन १७ गते बस्ने केन्द्रीय कमिटीमा लैजाने एजेण्डा र तयारीबारे छलफल भएको छ।
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज सकिँदै
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सकिँदैछ।