राष्ट्रपतिबाट ३ वटा विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
पम्फाको नेतृत्वमा साउन ७ गते माओवादी नेता भारत जाने
भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा नेकपा (माओवादी केन्द्र) का नेताहरू साउन ७ गते भारत भ्रमणमा जाने भएको छ ।
समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास
समाजवादी मोर्चालाई व्यवस्थित गर्न कार्यविधि पास भएको छ ।
सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
३ सय रोपनी जमिनका मालिक नेकपा पार्टि, जमिनदारको पार्टी भन्दा फरक नपर्ने विप्लवको भनाई
२८ असार, काठमाडौँ । करिब ७ वर्ष भूमिगत भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टि सँग ३ सय रोपनी जमिन भएको बताएका छन । नेकपा पार्टीले अहिले नेतादेखि कार्यकर्तासम्मलाई खेतिपातीका लागि बिदा दिएको छ। अहिले असार रोपाईको समयमा सबै नेता कार्यकर्ताहरुलाई बिदा दिइएको हो । तर महासचिव विप्लव भने समाजवादि मोर्चा गठनको कार्यक्रममा काठमाडौँ आएका छन ।
एमालेको सचिवालय बैठक असार ३० गते बस्ने
पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट आज राष्ट्रियसभाबाट पारित हुने
सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज राष्ट्रियसभाबाट पारित हुने भएको छ।
राष्ट्रियसभाको बैठक आइतबार बस्ने
राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ।
समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।
एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध पार्ने भएको छ।