ललिता निवास प्रकरणः थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति
ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
प्रधानमन्त्री दाहाल शनिबार बेलुका इटाली जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शनिबार बेलुका इटाली जानुहुने भएको छ।
नर्सलाई बेलायत रोजगारीमा आवेदन खुल्यो
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि आवेदन खुलाएको छ।
सार्वजनिक रूपमा हुने गरेको आलोचना बन्द गर्नुपर्छः आरजु
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टी नेतृत्वको सार्वजनिक रूपमा हुने गरेको आलोचना रोक्नुपर्ने बताएकी छन् ।
प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटर पुगे कतारका राजदूत हइल
नेपालका लागि कतारका राजदूत प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री दाहाल ५ दिने इटाली भ्रमणमा जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली जाने भएका छन्।
कांग्रेसमा अनुशासन उल्लंघनका २१ सय उजुरी
नेपाली कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी परेका छन् ।
किसानलाई सहयोग गर्न काँग्रेस केन्द्रीय सदस्यलाई एक महिना छुट्टी
नेपाली काँग्रेसले केन्द्रीय सदस्यहरूलाई एक महिना पार्टी कामबाट छुट्टी दिने प्रस्ताव पेश भएको छ।
७ लाख सदस्य थप्ने लक्ष्यका साथ कांग्रेसले एक वर्षे अभियान चलाउने
नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ ।
एक वर्षपछि कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै, बैठकका लागि १० वटा एजेन्डा तय
एक वर्षपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दै छ ।