सुदूरपश्चिममा आज ‘बुढी पोल्ने’ पर्व मनाइदै
सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व मनाइदैछ।
बाख्रापालनमा जम्दै निर्माण व्यवसायी, बाख्राफार्ममा ५ करोड लगानी
बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेश चन्दले भारतबाट उन्नत जातका बाख्रा ल्याएर बाख्रापालन सुरु गरेका छन् ।
ढुंगाले लागेर एक बालकको मृत्यु, एक गम्भीर
ढुंगाले लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्।
चार दिनदेखि बेपत्ता कुवेर दमाई मृत भेटिए
कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एकजना मृत भेटिएका छन् ।
मोटरसाइकल दुर्घटनामा एक प्रहरीको मृत्यु
कैलालीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते एक प्रहरी जवानको मृत्यु भएको छ।
अछाममा एक महिलाको भीरबाट लडेर मृत्यु
अछाममा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।
बाजुरामा खोलाले ट्याक्टर बगाउदा चालक बेपता
मार्तडी कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका–९ बाउली खोलाले ट्याक्टर बगाएको छ।
बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु
बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरुमा पहिरोमा परि आमा छोराको ज्यान गएको छ ।
अवैध रुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको आरोपमा एक जना पक्राउ
बैतडीको सिगास गाउँपालिका–२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ ।
जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी
जङ्गली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना बिरामी परेका छन्।