आगोले जलेका बालकको उपचारमा समस्या
आगोले जलेका डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोरा इशानको उपचारमा समस्या भएको छ ।
यू–१६ को उपाधि विजेता भट्ट बैतडीमा सम्मानित
मेलौली नगरपालिकाले यू–१६ को उपाधि विजेता खेलाडी नरेन भट्टलाई सम्मान गरेको छ।
हजुर बुवाको कुटाइबाट नातीको मृत्यु
बैतडीमा हजुर बुवाको कुटाइबाट नातीको मृत्यु भएको छ ।
बझाङमा मेयरले कुटे ड्राइभर, तेल हाल्न नदिएको आरोप
बझाङ्गको बुङ्गल नगरपालिकाका नगर प्रमुख जयबहादुर धामीले एक नागरिकलाई हातपात गरेका छन् ।
रोल्पाका वडाध्यक्ष टंकबहादुर पुनको स्क्रब टाइफस संक्रमण कारण मृत्यु
२७ असार, दाङ । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं। ४ का वडाध्यक्ष टंकबहादुर पुनको स्क्रब टाइफस का कारण मृत्यु भएको छ। ४० वर्षीय वडाध्यक्ष पुनको उपचारका क्रममा बुधबार मध्याह्न साढे १२ बजेतिर दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका अध्यक्ष जनक पुनले बताए। पुन असार २५ गते बिहान ११ बजे प्रतिष्ठानमा उपचारका लागि भर्ना हुन आएका थिए। सोही दिन बेलुका नै प्रतिष्ठानले पुनलाई घर पठाएको थियो। राति गाह्रो भएपछि पुन फेरि २६ गते बिहान ८ बजे प्रतिष्ठानमा भर्ना हुन आएका थिए।
बैतडीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १६ जना गम्भीर घाइते
बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
विषालु च्याउ खाँदा डोटी इन्द्रचोकका ११ जना बिरामी
विषालु च्याउ खाँदा डोटीको दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना बिरामी भएका छन् ।
धौलीगङ्गाको बाँध खोलिँदै, महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह
भारतको उत्तराखण्डमा रहेको तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ ।
शिक्षकको हत्यामा संलग्नलाई जन्मकैदको फैसला
पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या घटनामा एक दम्पतीको संलग्नता पुष्टि गर्दै जिल्ला अदालतले जन्मदकैदको फैसला सुनाएको छ।
घाँस काट्ने क्रममा लडेर बैतडीमा एक महिलाको मृत्यु
घाँस काट्ने क्रममा लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ।