पानी परेपछि भारत र पाकिस्तानबीचको खेल रोकियो
एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ ।
एसियन कपमा पाकिस्तानविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै
एसियन कप क्रिकेटमा शनिबार भारतले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेको भारतले पहिले ब्याटिङ रोजेपछि पाकिस्तानले फिल्डिङ गर्दैछ ।
एसिया कप क्रिकेट : भारतले टस जित्यो, पहिला ब्याटिङ गर्दै
एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् ।
राजेश हमालले रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होष्ट गर्ने
अभिनेता राजेश हमालले टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होस्ट गर्ने भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच शो घोषणा गरिएको हो ।
दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खला अस्ट्रेलियालाई
दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया टी–२० शृङ्खलामाथि कब्जा जमाउन सफल भएको छ ।
एसिया कपमा आज भारत र पाकिस्तान भिड्ने
एसिया कपअन्तर्गत शनिबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन्।
बार्सिलोनाद्वारा फेलिक्स र क्यानसलो अनुबन्ध
बार्सिलोनाले एट्लेटिको मड्रिडका फरवार्ड जोआओ फेलिक्स र म्यानचेस्टर सिटीका फूल ब्याक जोआओ क्यानसलोलाई ऋणमा अनुबन्ध गरेको छ ।
न्युजिल्याण्डमाथि इंग्ल्याण्डको शानदार जीत
इंग्ल्याण्डले दोस्रो खेलमा न्युजिल्याण्डमाथि ९५ रनको शानदार जीत हासिल गरेको छ । जीतसँगै टी–२० शृङ्खलामा इंग्ल्याण्डले २–० को अग्रता बनाएको हो ।
म्यानचेस्टर सिटीबाट चेल्सीमा बसाई सरे पाल्मर
इङ्ल्यान्डको यू—२१ राष्ट्रिय फुटबल टोलीका प्रभावशाली सदस्य कोल पाल्मर इङ्लिस प्रिमियर लिग क्लब चेल्सीमा आबद्ध भएका छन् ।
जुनियर पौडी प्रतियोगितामा नेपालका ६ खेलाडी
नेपाली खेलाडीले इजरायलमा आयोजना हुने ‘वर्ल्ड अक्वाटिक वर्ल्ड जुनियर च्याम्पियनसिप—२०२३’ मा सहभागिता जनाउने भएका छन् ।