
क्रिकेट विश्वकपका लागि भारतीय टिमकाे घाेषणा
आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ का लागि भारतीय टिमको घोषणा भएको छ ।
कस्तो छः १९ औं एसियाली खेलकुद हुने हाङझाउ
सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एसियाली खेलकुद आयोजना हुँदैछ।
नेपालले भारतसँग गरेको ऐतिहासिक प्रतिस्पर्धाले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको छः अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्रपार्टी नेपालका अध्यक्ष कमल थापाले एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग गरेको ऐतिहासिक प्रतिस्पर्धाले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको बताएका छन् ।
नेपालले गुमायो दोस्रो विकेट भिम सार्की ७ रनमै आउट
एसिया कप छनोट अन्र्तगत भारतसंग जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
नेपाललाई पहिलो झड्का, कुशल भूर्तेल ३८ रन बनाएर आउट
एसिया कप छनोट अन्र्तगत भारतसंग जारी खेलमा नेपाललाई पहिलो झड्का लागेको छ ।
एसिया कप छनोटः भारतविरुद्ध नेपालले व्याटिङ गर्दै
एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले ब्याटिङ गर्ने निम्तो पाएको छ ।
एसिया कपः नेपाल विरुद्ध भारतको खेल, नेपाली टीमको रणनीति कस्तो ?
नेपालको १७ सदस्य टोली अहिले एसिया कप २०२३ खेल्नको लागि अहिले श्रीलंकामा छ ।
साफ यू–१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्ने
नेपालले आज भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दैछ ।
क्रिकेट हेर्न जनकपुरका विद्यालय बन्द गरिने
नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ ।
एसिया कप स् भारतले चौथो विकेट गुमायो, गिल आउट
एसिया कप अन्तरगत पाकिस्तानविरुद्धको खेलमा भारतले चौथो विकेट गुमाएको छ ।
