पाँच करोड ३० लाख पाउन्डमा म्यानचेस्टर सिटी पुगे मिडफिल्डर म्याथ्युज
पोर्चुगिज मिडफिल्डर म्याथ्युज नुनेस इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा आबद्ध भएका छन् । म्यानचेस्टर सिटीले शुक्रबार २५ वर्षीय नुनेससँग सम्झौता गरेको हो ।
बागमती प्रादेशिक क्रिकेट संघको साधारणसभाः संघले आज नयाँ नेतृत्व पाउने
बागमती प्रादेशिक क्रिकेट संघले आज नयाँ नेतृत्व पाउने भएको छ ।
इजरायलमा हुने विश्व जुनियर च्याम्पियनसिपमा सहभागी हुने पौडी टोलीको विदाई
इजरायलको नेतन्यामा आयोजना हुने वल्र्ड अक्वाटिक वल्र्ड जुनियर स्विमिङ्ग च्याम्पियनसिप २०२३ मा नेपाली टोली पनि सहभागी हुने भएको छ ।
एसियन च्याम्पियनसिपका लागि टेबल टेनिस खेलाडी कोरिया प्रस्थान
२६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् ।
आइसीसी वुमन्स टी ट्वेन्टी छनोटः बहराइनमाथि नेपालको १० विकेटको शानदार जित
आइसीसी वुमन्स टी–२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपालले १० विकेटको फराकिलो जित निकालेको छ ।
बहराइनविरुद्ध टस हारेको नेपाल बलिङमा
आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ।
एसियन गेम्सको समूह चरणमा नेपालले जापान र कम्बोडियासँग खेल्ने
नेपाली क्रिकेट टोलीले १९ औं एसियन गेम्समा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ ।
एसिया कप स् बंगलादेशलाई हराउँदै घरेलु टोली श्रीलंकाको विजयी सुरुवात
तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली श्रीलंकाले एसिया कपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।
मेस्सीलाई पछि पार्दै हालान्ड बने वर्ष उत्कृष्ट खेलाडी, महिलातर्फ बोनमाटीलाई उपाधि
अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछि पार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लिङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ को उपाधि जितेका छन् । मोनाकोमा भएको एक समारोहकाबीच उनले यो उपाधि हात पारेका हुन् ।
केएमसी तेस्रो अन्तरविद्यालय बास्केटबल भोलिदेखि
तेस्रो संस्करणको केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारबाट काठमाडौंमा सुरु हुने भएको छ ।