प्रिमियर लिग आजदेखि, दुई च्याम्पियन सिटी र बर्नली भिड्दै
विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुँदैछ ।
स्पेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश
स्पेन फिफा महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
यस वर्ष महिला विश्वकपले नयाँ च्याम्पियन पाउन सक्ने
फिफा महिला विश्वकप २०२३ को क्वाटरफाइनल खेल भोलि शुक्रवारदेखि शुरु हुँदैछ ।
रोनाल्डोको पेनाल्टी गोलमा अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा
अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा प्रवेश गरेको छ ।
टोटेनहमलाई हराउँदै बार्सिलोनाले जित्यो जोन ग्याम्पर ट्रफी
स्पेनिस क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ ।
दसौँ शतक बनाएपछि पाकिस्तानी कप्तानले भने, ‘यो एसिया कपको तयारी हो’
पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले टीट्वान्टी क्रिकेटमा दसौँ शतक प्रहार गरेपछि आफ्ना लागि यो आगामी एसिया कप प्रतियोगिताको पूर्वतयारी भएको बताएका छन् ।
गुटशट स्नुकर टुर्नामेन्ट–२०२३ को उपाधि शेर्पालाई
गुटशट स्नुकर एण्ड रेष्टुरेन्टद्वारा आयोजित ‘गुटशट स्नुकर टुर्नामेन्ट–२०२३’ को उपाधि लाक्पा छिरिङ शेर्पाले हात पारेका छन् ।
यस्तो छ महिला विश्वकपको क्वार्टरफाइनलको समीकरण
फिफा महिला विश्वकप २०२३ अन्तिम चरणमा प्रवेश गरेको छ । अस्ट्रेलिया र न्युजिल्याण्डमा जारी प्रतियोगिताको क्वार्टरफाइनल खेलहरू शुक्रबारदेखि सुरु हुनेछन् ।
एएफसी कपका लागि मछिन्द्र र पारो तयार
एएफसी कपको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसीसँग खेल्दै छ ।
मस्क र जुकरबर्ग बीचको कुस्ती पक्का, प्रत्यक्ष प्रसारण समेत हुने
फेसबुकका संस्थापक मार्क जुकरबर्ग र एक्स (साविकको ट्वीटर) का मालिक एलन मस्कबीच कुस्ती भिडन्त पक्का भएको छ । साथै प्रविधि जगतका यी दुई अर्बपतिबीचको कुस्ती प्रत्यक्ष प्रशारण समेत हुने भएको छ ।