अब क्रिकेटमा पनि 'रेड कार्ड' !
अब फुटबलमा जस्तै क्रिकेटमा पनि 'रेड कार्ड' को प्रयोग हुने भएको छ ।
विराट कोहली भन्छन्-‘पाकिस्तानका बाबर आजम विश्वकै सर्वोत्कृष्ट ब्याट्सम्यान हुन्’
भारतका विराट कोहली र पाकिस्तानका बाबर आजम दुवै वर्तमान विश्व क्रिकेटका प्रभावशाली ब्याट्सम्यान हुन् ।
पहिलो खेलमै बराबरीमा रोकियो ‘लिग लिडर’ पीएसजी
एकपछि अर्को प्रभावशाली खेलाडीले क्लब छाड्ने चर्चा चलिरहेको बेला पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग फुटबलको आफ्नो पहिलो खेलमै बराबरीमा रोकिएको छ ।
रोनाल्डोको दुई गोलमा अल–नासरलाई उपाधि
क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल–नासरले पहिलोपटक अरब क्लब च्याम्पियन्स कपको उपाधि जित्न सफल भएको छ ।
३० महिनापछि प्रतिद्वन्द्वीलाई रिङमा ढाले मुक्केबाज जोसुआले
चर्चित ब्रिटिस मुक्केबाज एन्थोनी जोसुआले आफ्नो उत्कृष्टता सिद्ध गर्दै पछिल्लो हेभिवेट भिडन्तमा फिनल्यान्डका प्रतिद्वन्द्वी रोबर्ट हेलेनियसलाई ‘नकआउट’ गरेका छन् ।
रियल मड्रिडको विजयी सुरुआत
रियलले मड्रिडले स्पानिस ला लिगाको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ ।
नेपाली महिला क्रिकेट टिमले ४ राष्ट्र सम्मिलित टी-२० सिरिज खेल्ने
नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ ।
धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको उपाधि अरहन्त र कृष्णालाई
नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केशर सिन्हाले शनिबार पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको उपाधि जितेका छन् ।
हालान्डको २ गोलमा सिटीको विजयी सुरुआत
एर्लिङ हालान्डको दुई गोलमा साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगको नयाँ सिजन विजयी सुरुआत गरेको छ ।
एसिया हक्की च्याम्पियन्स ट्रफी स् जापानलाई हराउँदै भारत फाइनलमा
एसिया हक्की च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा जापानलाई ५–० ले हराउँदै भारतीय हक्की टोली फाइनलमा प्रवेश गरेको छ ।