उत्तर कोरियाली नेता किम र रुसी राष्ट्र किमबीच भेट भए लगतै उत्तर कोरियाद्वारा दुई मिसाइल प्रहार
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।
रुसमा १ सय ६७ जना बोकेको विमान खेतमै आकस्मिक अवतरण, सबै सकुशल
दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एअरबस ३२० आज मङ्गलवार बिहान साइबेरियाको खेतमा आपत्कालीन अवतरण गरिएको छ ।

आतंकवादी हमलामा ज्यान गुमाएकाहरूको सम्झना
बाइस वर्षअघि आजकै दिन अमेरिकामा भएको आतंकवादी हमलामा मारिएका करिब तीन हजार मानिसको सम्झनामा हिजो न्युयोर्क महानगरको लोवर म्यानहाटनमा स्मृतिसभा आयोजना गरिएको छ।
मोरक्कोमा भूकम्पपछि हातैले भग्नावशेष पन्छाएर जीवितहरूको खोजी र उद्धार
भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् ।
स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजीनामा
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन्।
बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङका ८० हजार मानिस विस्थापित
शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन्।
दिल्लीमा सुरु भयो जी-२० सम्मेलन
भारतको दिल्लीमा आजदेखि जी-२० सम्मेलन सुरु भएको छ ।
मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तीमा २ सय ९६ जनाको ज्यान गयो
मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
हङकङ र दक्षिणी चीनमा १४० वर्षयताकै सबैभन्दा ठूलो वर्षा, सयौं प्रभावित
हङकङ र दक्षिणी चीनमा भारी वर्षा भएसँगै ब्यापक बाढी आएको छ ।