चीनका प्रधानमन्त्रीद्वारा विकासोन्मुख देशको ऋण समस्या समाधान गर्न आग्रह
चीनका प्रधानमन्त्रीले विकासोन्मुख देशका ऋण समस्या समाधान गर्न आह्वान गरेका छन्।
चीनको एक रसायन कारखानमा ग्यास चुहिँदा १० जनाको मृत्यु
उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीनजना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।
चीनको एक रसायन कारखानमा ग्यास चुहिँदा १० जनाको मृत्यु
उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीनजना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।
राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई अवैध रूपमा बन्दुक राखेको अभियोगमा मुद्धा दर्ता हुने
राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई अवैध रूपमा बन्दुक राखेको अभियोगमा मुद्धा दर्ता हुने भएको छ ।
गुगल म्यापले पत्नीको पोल खोलेपछि पतिले दिए डिभोर्स
गुगल म्यापले पत्नीको पोल खोलेपछि पतिले डिभोर्स दिएका छन् ।
१ सय ६० केजीकी महिला खाटबाट लडिन्, उठाउन दमकल विभागलाई बाेलाउन पर्याे
भारतको महाराष्ट्रमा एक महिला खाटबाट लडेपछि उनलाई उठाउन उनका परिवारले दमकल विभागको सहयोग लिएका छन् ।
जापानले पनि चन्द्रमाको सतहमा यान अवतरण गराउने अभियान थाल्यो
जापानले पनि चन्द्रमाको सतहमा यान अवतरण गराउने अभियान शुरु गरेको छ ।
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचकाे एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ ।
चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध
चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न निर्देशन दिएको छ ।
सुक्न थाल्यो, विश्वको सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका ‘नेभिगेबल ताल’
दक्षिण अमेरिकी मुलुक पेरु र बोलिभियाको सीमानामा पर्ने विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका (नेभिगेबल ताल) द्रुतगतिमा सुक्दै गएको छ ।