अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुग्यो
अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ६७ पुगेको छ ।
भारतको हिमाञ्चलमा भएको दुर्घटनामा ६ जना प्रहरीको ज्यान गयो
भारतको हिमाञ्चलमा भएको सडक दुर्घटनामा कम्तीमा ६ जना प्रहरीको ज्यान गएको छ ।
अमेरिकाको पर्यटकीय टापु हवाईमा डढेलोका कारण ५३ जनाको ज्यान गयो
अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ५३ जनाको ज्यान गएको छ ।
वर्षाका कारण चीनको बेइजिङमा पाँच उद्धारकर्मीसहित ३८ जनाको ज्यान गयो
चीनको बेइजिङमा एक सय ४० वर्षयताकै ठूलो मुसलधारे वर्षा भएको छ ।
आफूलाई कारागारबाट मुक्त गर्न इमरान खानको आग्रह
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई कारागारबाट मुक्त गर्न आफ्ना वकिलहरूसँग आग्रह गरेका छन्।
सिरियामा सडकमा छाडिएको बम विस्फोट हुँदा एक पत्रकारसहित चार जनाको ज्यान गयो
सिरियाको दक्षिणी प्रान्त दारामा सडक किनारमा छाडिएको बम विस्फोट हुँदा एक टेलिभिजन पत्रकारसहित चार जनाको ज्यान गएको छ ।
हेलमण्ड नदीको पानी बाँडफाँडले चर्कियो इरान र अफगानिस्तानबीच विवाद
लामो समयको सुख्खाका कारण प्रभावित इरान र अफगानिस्तानबीच हेलमण्ड नदीको पानी बाँडफाँडलाई लिएर विवाद चर्किएको छ।
पाकिस्तानमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु
पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तिमा पनि १५ जनाको मृत्यु भएको छ ।
चीनको हेबेईमा बाढीमा परि १० जनाको मृत्यु
चीनको हेबेईमा बाढीमा परि कम्तीमा १० जनाको मृत्यु भएको छ ।
बंगलादेशमा पनि डेंगु नियन्त्रण बाहिर
नेपालमा जस्तै मित्र राष्ट्र बंगलादेशमा पनि डेंगु संक्रमण नियन्त्रण बाहिर गएको छ ।