अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को कानूनी अड्चन आइलाग्यो
सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने तयारीमा रहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को कानूनी अड्चन आइलागेको छ ।
अभिनेता अक्षय कुमारले पाए भारतीय नागरिकता
अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन्।
बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो
बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ।
बङ्गलादेशमा आएको बाढीमा परी ५५ जनाको मृत्यु
दुई सातादेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी बङ्गलादेश बढी प्रभावित भएको छ।
अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको शिखरमा अभिनेत्री दीया
अभिनेत्री दीया पुनले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको सफल आरोहण गरेकी छन् ।
चीनमा 'ग्यालिअम' र 'जर्मेनिअम' देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने
चीनले दुईवटा महत्त्वपूर्ण पदार्थको निर्यातमा कडाइ गर्न थालेको छ ।
पोल्याण्डमा दोस्रो विश्व युद्धकालीन शक्तिशाली बम भेटियो
पोल्याण्डमा दोस्रो विश्व युद्धकालीन शक्तिशाली बम भेटिएको छ।
पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर चयन
पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् ।
सिंगापुरमा लागूऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ
सिंगापुरको सेन्ट्रल नार्कोटिक्स ब्यूरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ।
अदालतको फैसला : श्रीमतीले श्रीमानलाई कालो भन्नु क्रूरता
भारतको कर्नाटक उच्च अदालतले एक मुद्दामा श्रीमतीले श्रीमानलाई कालो भन्दै अपमान गरेमा त्यसलाई क्रूरताको आधार मानिने फैसला गरेको छ।