भारतको दिल्लीमा पहिलो हरित हाइड्रोजन इन्धन सेल बस सञ्चालन
भारतको दिल्लीमा देशकै पहिलो हरित हाइड्रोजन फ्युल सेल बस सञ्चालनमा आएको छ।
क्यानडामा भारतीयलाई आक्रमण हुन सक्ने भन्दै 'एडभाइजरी' जारी
भारतले क्यानडामा रहेका आफ्ना नागरिकमाथि आक्रमण हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।
पूर्वी चीनमा भीषण आँधी, पाँच जनाको मृत्यु
पूर्वी चीनको जियाङ्सुमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन्।
क्यानडाली कूटनीतिज्ञलाई ५ दिनभित्र भारत छाड्न उर्दी
क्यानडा र भारतबीचको कूटनीतिक सम्बन्ध थप पेचिलो बनेको छ ।
भारतको थोक मुद्रास्फिति अगस्टमा ०.५२ प्रतिशतले संकुचित
भारतको संघीय वाणिज्य तथा उपभोक्ता उद्योग मन्त्रालयले भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) अगस्टमा ०.५२ प्रतिशतले संकुचन भएको छ।
अफगानिस्तानमा गैह्र सरकारी संस्थाका अठार जना कर्मचारी पक्राउ
अफगानिस्तानका तालिबान अधिकारीहरूले एक विदेशी सहित स्विटजरल्याण्डमा दर्ता गरिएको गैरसरकारी संस्थाका १८ कर्मचारीलाई पक्राउ गरेको छ ।
दाइजोका कारण बिहे नभएपछि युवतीले गरिन् सगरमाथामा चढेर विरोध !
दाइजोका कारण बिहे नभएपछि युवतीले गरिन् सगरमाथामा चढेर विरोध गरेकी छिन् ।
लिबियामा बाढीका कारण ३८ बढी विस्थापित, पिउने पानीको अभाव
भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६४० जना बिस्थापित भएका छन्।
‘फ्रान्सेली राजदूतलाई नाइजरमा बन्धक बनाइयो’
नाइजरका लागि फ्रान्सेली राजदूतलाई बन्धक बनाइएको छ।
गाजा सिमानामा भएको विस्फोटमा मारिएका ५ जनाको अन्त्येष्टिमा हजारौँ सहभागी
इजरायल गाजा सीमामा भएको बिष्फोटमा मारिएका पाँचजना प्यालेस्टाइनी युवाको अन्त्येष्टिमा हजारौँ गाजावासी सहभागी भएका छन्।