बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
डेडिकेटेड फिडर र ट्रंकलाइनबारे प्रधानमन्त्रीलाई महासंघको ध्यानाकर्षण
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेको र यसबारे निर्क्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
करेन्ट लागेर दुई जनाको मृत्यु
काठमाडौँ र रौतहटमा करेन्ट लगेर दुई जनाको मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
मोरक्कोमा भूकम्पपछि हातैले भग्नावशेष पन्छाएर जीवितहरूको खोजी र उद्धार
भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
भलिबल प्रतियोगिता : फलेवास देवीस्थानले जित्यो डेढ लाख पुरस्कार
जिल्ला भलिबल सङ्घ पर्वतको आयोजनामा भएको भलिबल प्रतियोगितामा फलेवास नगरपालिका स्थित देवीस्थानको टोली प्रथम बनेको छ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
बालबालिकाका लागि काठमाडौंमा कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान सञ्चालन
काठमाडौं जिल्लामा १२ वर्षमाथिका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन भइरहेको छ ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना लाभान्वित
खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोलस्तरीय घुम्ती शिविरबाट ७ सय ५८ जना नागरिकले सेवा लिएका छन् ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
कराँतेमा नेपाललाई प्रथम स्थान
भारतको चेन्नाईमा सम्पन्न प्रथम संस्करणको साउथ एसियन कराँते प्रतियोगितामा नेपाल पहिलो भएको छ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
बीपी साहित्य महोत्सवको दोस्रो दिन आज पनि विभिन्न कार्यक्रम हुँदै
बीपी साहित्य महोत्सव अन्तरगत दोस्रो दिन आज पनि विभिन्न कार्यक्रम हुँदैछन्।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
सांसद–डीएसपी विवाद : फुङलिङ शान्त, छानबिन हुँदै
ताप्लेजुङको फुङलिङमा केही दिनदेखि स्थानीय प्रहरी प्रशासन र कांग्रेस कार्यकर्ताबिच भएको विवाद साम्य हुँदै गएको छ
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
महानगरको तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना
काठमाडौँ महानगरपालिकाले तत्काल गर्नुपर्ने कामको सूचीमा ७१ योजना राखेको छ ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
शनिबारदेखि बेपत्ता मगर मृत अवस्थामा फेला
लिखु गाउँपालिका–६ रातेडाँडा स्थायी ठेगाना भएका ६४ वर्षीय कुलबहादुर सुराली मगर सोमबार मृत भेटिएका छन् ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
खोटाङका पाँच पालिकामा धान बालीमा रोग तथा किराको सङ्क्रमण
खोटाङमा धान बालीमा रोग तथा किराको सङ्क्रमण फैलिएको छ ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
श्रोत नखुलेको २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ
बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको रु २६ लाखसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
वैदेशिक रोजगारीका समस्या सम्बोधन गर्न प्रधानमन्त्रीसँग राजदूतहरूसहितको उच्चस्तरीय छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम, आप्रवासनसम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन् ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
यस्तो छ आजको सुन चाँदीको मुल्य
सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।