बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुदैँ
११ औँ कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
पहिराेका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
भोलि नेपालले मैत्रीपूर्ण फुटबल म्यानमारसँग खेल्ने
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भोलि म्यान्मारसँग खेल्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दै
समाजवादी मोर्चाले आज कोशी प्रदेशस्तरीय सन्देशसभा गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
लम्पी स्किन रोग नियन्त्रणतर्फ, सङ्क्रमितमध्ये झण्डै १४ लाख पशुचौपाया निको
पशु चौपायामा लाग्ने लम्पी स्किन रोग नियन्त्रणउन्मुख रहेको सरकारले जनाएको छ ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
हाथवे इन्भेष्टमेन्टको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
स्पेनिस फुटबल महासंघका अध्यक्षले दिए राजीनामा
स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले राजीनामा दिएका छन्।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
सरकारले बोलायो श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोग प्रतिनिधिहरुलाई काठमाडौं बोलाएका छन् ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ
नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
वर्षाका कारण स्थगित भारत र पाकिस्तानबीचको खेल आज हुने
वर्षाका कारण स्थगित भएको एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानबीचको खेल आज हुँदैछ ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
- बि.एम.एन. न्यूज
- २५ भदौ २०८०, सोमबार
आजको मौसमः लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहि देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
- बि.एम.एन. न्यूज
- २४ भदौ २०८०, आइतबार
दलहरुबीच सहकार्य र एकता आवश्यकः अध्यक्ष लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सबै राजनीतिक दलबीच एकता आवश्यक भएको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २४ भदौ २०८०, आइतबार
जैन दिपिका ग्यारेटले जितिन् मिस युनिभर्स नेपाल २०२३ को उपाधि
युनिभर्स नेपाल २०२३ को उपाधि जैन दिपिका ग्यारेटले जितेकी छिन् ।
- बि.एम.एन. न्यूज
- २४ भदौ २०८०, आइतबार
व्यक्तिगत आकांक्षले राष्ट्रियतामा खतरा बढेको छः नेता भण्डारी
नेपाली कांग्रसका नेता चन्द्र भण्डारीले व्यक्तिगत आकांक्षाले राष्ट्रियतामा खतरा बढेको टिप्पणी गरेका छन् ।