• ७ माघ २०८१, सोमबार
  • Mon, 20 Jan 2025
गोरखापत्र
blog

सरकारले जनताले अपेक्षा गरे अनुसारको काम गर्न सकेको छैन्ः सभापति खतिवडा

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले देशमा सुशासनको अवस्था कमजोर भएको बताएका छन् ।

blog

‘नेपाल पेट्रोलियम डिलर्स एसोसियसन’ले व्यवसायीको हितमा काम गर्न नसकेको संघको आरोप

पेट्रोलियम व्यवसायीहरुले, ‘नेपाल पेट्रोलियम डिलर्स एसोसियसन’ले व्यवसायीको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

blog

राष्ट्रको अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका छः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मुलुकको बलियो अर्थतन्त्र निर्माणमा शहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

blog

भोलिदेखि तारा एयरले पोखरा–जोमसोम नियमित उडान गर्ने

प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम उडान पुनः सुचारु हुने भएको छ ।

blog

पहिरोले अवरुद्ध महाकाली राजमार्ग खुल्यो

अविरल वर्षापछि पहिरोका कारण अवरुद्ध रहेको महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ।

blog

हप्ताको पहिलो दिन शेयर बजार उकालो

हप्ताको पहिलो दिन शेयर बजार बढेको छ।

blog

ललिता निवास प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई धरौटीमा छाड्न आदेश

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।

blog

‘सेभ द अर्थ एण्ड ह्युमानिटी’ अभियानका लागि एक हजार म्याराथन गर्दै नवीन पुन

‘माटो जोगाऊँ’ अभियान लिएर नेपालका सातवटै प्रदेशमा ३५ सय किलोमिटर दौडसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका नवीन पुनले विश्वव्यापी रुपमा एक हजार म्याराथन गर्ने भएका छन् ।

blog

एक वर्षमा १३ हजारभन्दा बढी स्थायी शिक्षक नियुक्त

शिक्षक सेवा आयोगले एक वर्षमा १३ हजार भन्दा बढी शिक्षकलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ ।

blog

पाकिस्तानले टस जित्याे, भारतले पहिला ब्याटिङ गर्ने

एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत भारतसँगको खेलमा पाकिस्तानले टस जितेको छ ।

blog

चीनसँगका सम्झौता कार्यान्वयनमा जोड दिन एमालेको प्रधानमन्त्रीलाई सुझाव

एमाले उपमहासचिव प्रदिप ज्ञवालीले, प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको दौरान पहिला गरिएका महत्वपूर्ण सम्झौता कार्यान्वयनमा जोड दिनु पर्ने बताएका छन् ।

blog

६० किलो सुन तस्करी : भीमकान्त भण्डारीसँग सीआईबीले गर्‍यो सोधपुछ

६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सोधपुछ गरेको छ ।

blog

शसस्त्र युद्धका घाइतेहरुको चेतावनीः ‘पार्टी र नेताको नाममा संयुक्त आत्मदाह गर्छौं’

जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग संघर्ष समितिका पीडितहरुले घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको उचित व्यवस्थापन नगरिए सामुहीक आत्मदाह गर्ने चेतावनी दिएका छन् ।

blog

चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा प्रधानमन्त्री विश्वस्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आफ्नो आसन्न चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका छन् ।

blog

वीपीले देखाएको बाटोमा कांग्रेस प्रतिबद्ध छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाले देखाएको राजनीतिको बाटोमा हिँडिरहेको बताएका छन् ।

गोरखापत्र