• ७ माघ २०८१, सोमबार
  • Mon, 20 Jan 2025
गोरखापत्र
blog

कोशीमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छः उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले, कांग्रेससँग मिलेर सरकार बनाउन एमाले तयार रहेको बताएका छन् ।

blog

रास्वपाले प्रधानमन्त्रीलाई दियो ७ बुँदे सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाली नागरिकले थाहा पाउने गरी नेपालको नक्साबारे धारणा राख्न सुझाव दिएको छ ।

blog

चीन भ्रमणलाई सफल बनाउन सबै राजनीतिक तहमा सहमती छः परराष्ट्रमन्त्री साउद

परराष्ट्र मन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणलाई सफल बनाउन नेपालको सबै राजनीतिक तहमा सहमती भएको बताएका छन् ।

blog

सशस्त्र प्रहरीको पेट्रोल पम्पमा विद्युतीय चार्जिङ स्टेसन सञ्चालन

कास्कीको पोखरामा सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रले सञ्चालन गरेको कालिका फ्युल सेन्टरको हाताभित्र दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।

blog

१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने ६७ वर्षीय वृद्ध पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाख्रिबास नगरपालिका-८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

blog

बलात्कारको आरोपमा एकजना पक्राउ

बर्दियामा एक महिला माथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

blog

माओवादीमा गम्भीर रोगको लक्षण देखियो : राम कार्की

नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेशका इन्चार्ज राम कार्की (सुरेन्द्र कार्की)ले माओवादीलाई कुन रोग लाग्यो भन्ने कारणको खोजी भइरहेको बताएका छन् ।

blog

ठाकुरबाबा नगरपालिकामा आज शोक बिदा

बर्दियाको ठाकुरबाबा नगरपालिकाले आज शोक बिदा दिएको छ ।

blog

कोशी प्रदेश सरकार गठनमा कांग्रेसले जिम्मेवारपूर्ण भूमिका खेलोस् : एमाले

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन् ।

blog

चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडियो

चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ ।

blog

एसिया कपः चिरपरिचित प्रतिद्वन्द्वी भारत पाकिस्तान प्रतिस्पर्धा गर्दै

एसिया कप क्रिकेट अन्तर्गत आज विश्व क्रिकेटका दुई उम्दा टोली भारत र पाकिस्तान भिड्दै छन् ।

blog

एमाले महासचिवद्वारा अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता तथा नयाँ जनवादी क्रान्तिका नेता अध्यक्ष माओत्सेतुको समाधिस्थल अवलोकन गरेका छन् ।

blog

कोशी प्रदेश प्रमुखद्वारा दुईवटा अध्यादेश जारी

कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेटसम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार जारी गरेका छन् ।

blog

बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङका ८० हजार मानिस विस्थापित

शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन्।

blog

स्थानीय तहको सञ्चित कोषको ६० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने

सरकारले स्थानीय तहको सञ्चित कोषमा रहेको ६० प्रतिशत निक्षेपमा गणना गर्न दिने भएको छ ।

गोरखापत्र