बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
कान्ति बाल अस्पतालका निर्देशकमाथि छानबिन गर्न सांसदको माग
एमाले सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको भन्दै त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न सभापति राणासहितको टोली जाने
बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न सभापति राणासहितको टोली जाने भएका छन् ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
गृहमन्त्रीलाई गगन थापाको प्रश्न : काठमाडौंमा एक्लै हिंड्न नमिल्ने भएको हो ?
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोध गरेका छन् ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालद्वारा पुष्टि
काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको अस्पतालले पुष्टि गरेको छ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परेकाहरुले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
सङ्खुवासभामा सेनाकाे हेलिकप्टरमार्फत् गर्भवतीको उद्धार
सङ्खुवासभामा अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचकाे एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको एकदिवसीय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
नेपालमा गाई-गोरू पाल्ने कृषकको संख्यामा ठूलो गिरावट
नेपालमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
लुम्बिनी विकास कोषमा आर्थिक पारदर्शिता छैन : उपाध्यक्ष लामा
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले कोषभित्र आर्थिक पारदर्शिता नभएको स्वीकारेका छन् ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
प्रधानमन्त्री यूएनबाटै चीन जान हुँदैन : प्रेम सुवाल
अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य एवम् नेपाल मजदुर किसान पार्टिका सांसद प्रेम सुवालले प्रधानमन्त्री यूएनबाट सीधै चीन जान नहुने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
प्रधानमन्त्रीले समितिको सल्लाह लिएर जाँदा हुन्थ्यो : धवलशम्शेर राणा
अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य धवल शम्शेर राणाले प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमण जाँखा समितिको सल्लाह र सुझाल लिएर जाँदा राम्रो हुने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
संयुक्त सैन्य अभ्यासका लागि आज अमेरिकी सेना नेपाल आउँदै
संयुक्त सैन्य अभ्यासका लागि आज अमेरिकी सेना नेपाल आउँदै छ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
नेपालका हस्तलेखन प्रशिक्षक महतो पन्जाब सरकारद्वारा सम्मानित
नेपालका हस्तलेखन प्रशिक्षक तथा शिक्षक अजयकुमार महतो अन्तर्राष्ट्रिय हस्तलेखन प्रशिक्षकको अवार्डबाट पंजाब सरकारद्वारा सम्मानित भएका छन्।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
युएईमा एक लाख पारिश्रमिक छाडेर नेपालमा च्याउ खेती
वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा रु एक करोड लगानी गरेका छन् ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
एमालेले कर्णालीमा भदौ ३० गते प्रतिनिधि छनोट गर्ने
नेकपा एमालेले कर्णाली प्रदेश अधिवेशनका लागि भदौ ३० गते प्रतिनिधि चयन गर्ने भएको छ ।