बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
प्रधानमन्त्री दाहालद्वारा उपसभापति खड्काको स्वास्थ्य स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन्।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
आफ्नो निष्ठाबाट विचलित भएकी छैन्ः सांसद गौतम
सांसद सोविता गौतमले आफ्नो कर्तव्य र निष्ठाबाट विचलित नभएको बताएकी छिन् ।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छः मन्त्री श्रेष्ठ
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन् ।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
कांग्रेस सहमहामन्त्री यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार
नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि, खकुरी प्रहार भएको छ ।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
एसिया कप खेलेर स्वदेश फर्कियो क्रिकेट टोली
एसिया कप खेलेर राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाइयो(फोटो फिचर)
आज मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइँदै छ ।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
प्रसुतिगृह थापाथलीमा अब पाठेघरको क्यान्सरविरुद्ध खोप सेवा सुरु हुदैँ
परोपकार मातृ तथा स्त्री अस्पतालका, महानिर्देशक डा. संगीता मिश्रले, महिलाको पाठेघरमा क्यान्सर गराउन सक्ने भाइरसविरुद्धको खोप सेवा सुरु गर्न लागिएको जानकारी दिएकी छिन् ।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
सुक्न थाल्यो, विश्वको सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका ‘नेभिगेबल ताल’
दक्षिण अमेरिकी मुलुक पेरु र बोलिभियाको सीमानामा पर्ने विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको टिटिकाका (नेभिगेबल ताल) द्रुतगतिमा सुक्दै गएको छ ।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
काठमाडौंमा ‘सिंहदरबार’ जस्तै अब जनकपुरमा ‘जनक दरबार’
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको सम्पूर्ण मन्त्रालयहरु एकै ठाउँमा राख्ने गरी मुख्य प्रशासनिक केन्द्रको रुपमा जनक दरवार निर्माण गर्ने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
राज्यको एकल प्रयासले मात्रै केही हुदैँनः मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले राज्यको एकल प्रयासले मात्र कुनै राष्ट्रका हरेक समस्या समाधान सम्भव नहुने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउँदै छौः कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसन निर्माण र विस्तारमा निजी क्षेत्रको सहभागिता बढाउँन आवश्यक तयारी भइरहेको बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
तीन सय रुपैयाँले घट्यो सुनको मूल्य
नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
हरित दिगो विकासको अभियानलाई परिणाममुखी बनाउने मन्त्री बस्नेतको प्रतिबद्धता
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको हरित दिगो विकासको यात्रामा नयाँ अभियानको थालनी भएको र त्यसलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
हाम्रा छोरीचेली इज्जत हुन्, बेचविखन नगरौं भन्ने आवाज सर्वत्र उठ्नुपर्छः अध्यक्ष कोइराला
माईती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले छोरीचेलीहरू परिवार र देशको इज्जत भएकाले बेचविखन विरुद्ध निरन्तर आवाज उठाउनुपर्ने बताएकी छिन् ।
- बि.एम.एन. न्यूज
- २० भदौ २०८०, बुधबार
एसिया कप फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेशले आज प्रतिस्पर्धा गर्दै
एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि आज पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।