बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
आज सुनकाे भाउ ताेलामा तीन सय रुपैयाँले घट्याे
सुनचाँदीको भाउ आज घटेको छ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
आफ्नै उमेरका व्यक्तिको हत्या आरोपमा ८३ वर्षीय पुरुष पक्राउ
हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझगाउँका ८३ वर्षीय वृद्ध पक्राउ परेका छन्।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध
चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न निर्देशन दिएको छ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
टीआरसीबारे सर्वदलीय बैठक बोलाउने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा सर्वदलीय बैठक राख्ने तयारी गरेका छन् ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
भारतसँग पराजित भएसँगै बाहिरियो नेपाल
नेपाल साफ यू–१६ च्याम्पियनशिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतसँग पराजित भएको छ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
अस्पतालको वार्डबाट नवजात शिशु चोरी
यूपीको सहारनपुरमा एक जन्मजात शिशु अस्पतालबाट चोरी भएको छ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
प्रतिनिधि सभामा ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने
प्रतिनिधि सभा बैठक आज बस्दै छ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
काठमाण्डौ महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन
काठमाण्डौ महानगरपालिका वडा नम्बर–१६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
कोशी सरकारविरुद्धको मुद्दामा आज पनि सुनवाई हुँदै
कोशी प्रदेश सरकारविरुद्ध आज पनि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो
एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
टीआरसीबारे सर्वदलीय बैठक बोलाउने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा सर्वदलीय बैठक राख्ने तयारी गरेका छन् ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
ग्राण्डी अस्पतालले भन्यो(वडाध्यक्ष रिजालको निधन भाइरल निमोनियाबाट
काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष एवम् क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति मुकुन्द रिजालको निधन भाइरल निमोनियाबाट भएको चिकित्सकले बताएका छन् ।
- बि.एम.एन. न्यूज
- २१ भदौ २०८०, बिहिबार
डेंगु संक्रमणका कारण काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
काठमाडौं महानगरका वडाध्यक्ष मुकुन्द रिजालको निधन बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अ ध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।