• ९ माघ २०८१, बुधबार
  • Wed, 22 Jan 2025
गोरखापत्र
blog

आफुले चाहेको विषयवस्तु पढ्न पाउनु पर्ने माग राख्दै सरकारविरुद्ध विद्यार्थी सडकमा (फोटो फिचर)

चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले विद्यार्थीहरुले आफुले चाहेको विषयबस्तु पढ्न पाउनु पर्ने माग राख्दै सरकारविरुद्ध सडकमा उत्रिएका छन् ।

blog

एकात्मक शासन प्रणालीको साधन चढेर संघात्मक राज्यप्रणालीको साध्य छुन सकिन्नः मन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अहिलेको आवश्यकता र युगलाई धान्न सक्ने गरी पर्यटन बोर्डको ऐन परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् ।

blog

नागरिकता नियमावली छिटो ल्याउन सरकारलाई पीडितको दबाब

नागरिकता विहीन संघर्ष समिति नेपालले नागरिकता नियमावली छिटो बनाउन सरकारलाई दबाब दिएको छ ।

blog

पकिस्तानविरुद्ध बलिङमा नेपाल

एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

blog

नेपाल र पाकिस्तानबीचको खेल हेर्न जनकपुरधामका सबै विद्यालयलाई आधादिन छुट्टी

एसिया कपको नेपाल र पाकिस्तानबीच क्रिकेट हेर्न जनकपुरधाम उपमहानगरले शैक्षिक संस्थालाई आकस्मिक विदा दिएको छ ।

blog

एसिया कपको उद्घाटनमा नेपाली कलाकार त्रिशलाले सांगीतिक प्रस्तुति दिने

पाकिस्तानको इस्लामावादमा १६ औं संस्करणको एसिया कपको उद्‍घाटन समारोहमा नेपाली चिकित्सक तथा गायिका त्रिशला गुरुङले पनि साँगीतिक प्रस्तुति दिने भएकी छन् ।

blog

प्रधानमन्त्री दाहाल र संयुक्त अधिराज्यका राजदूत फेनबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

blog

‘टुरिष्ट बस नेपाल’ एप्सबाटै टुरिष्ट बसको टिकट

पर्यटन बस व्यवसायीहरुको छाता संस्था टुरिष्ट बस एसोसियसन अफ नेपालले ‘टुरिष्ट बस नेपाल’ एप्स शुभारम्भ गरेको छ ।

blog

१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो,एमसीसी कार्यान्वयनमा जान्छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट अनुमोदन भईसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताएका छन् ।

blog

एमाले शीर्ष नेता सवार विमानमा समस्या

एमाले शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाजमा समस्या आएपछि जनकपुर विमानस्थल नजिकै पुगेर फेरि काठमाडौं फिर्ता भएका छन् ।

blog

समाजवादी मोर्चाको धनगढी सभा स्थगित

समाजवादी मोर्चाले आज धनगढीमा गर्ने भनिएको सन्देश सभा अन्तिम समयमा आएर स्थगित भएको छ ।

blog

एमाले महासचिवसहित २१ जना चीन जाँदै

एमाले महासचिव शंकर पोखरेलको नेतृत्व २१ सदस्य टोली आइतबार चीन भ्रमणमा निस्कने भएको छ ।

blog

रुसको विमानस्थलमा ड्रोन आक्रमण

रुसका स्थानीय सञ्चार माध्यमका अनुसार रुसको उत्तरपश्चिमी शहर पेस्कोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको छ ।

blog

पाल्पामा स्कार्पियो माथि ढुंगा खस्यो, तीन जनाको ‘निधन’

काठमाडौं । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो पाल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरो खसेको छ । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा तीन जनाको त्यापिएर निधन भएको जनाइएको छ । जीपमा सवार ८ जना मध्य केहीलाई उद्दार गरी पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्दारका लागि नेपाल प्रहरीको टोली त्यसतर्फ गएपनि घटनाबारे विस्तृत विवरण आउन बांकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

blog

सांसदहरु रबर स्ट्याम्प होइनन्ः सांसद पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले सांसदहरुलाई रबर स्ट्याम्पको रुपमा उपयोग गरेर विधेयक पास गराउँने प्रयास सफल हुन नसक्ने बताएका छन् ।

गोरखापत्र