• ९ माघ २०८१, बुधबार
  • Wed, 22 Jan 2025
गोरखापत्र
blog

सांसद सुवालको प्रश्नः के यो निर्वाचित राजतज्त्र हो ?

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास, सुन प्रकरणमा संलग्न मन्त्री प्रधानमन्त्रीलाई किन कारबाही भएन ? भन्दै प्रश्न गरेका छन् ।

blog

सांसद सिंहको प्रश्नः गणतन्त्रमा, नेतातन्त्र कसरी भयो ?

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गणतन्त्रमा नेतातन्त्र कसरी भयो भन्दै प्रश्न गरेका छन् ।

blog

प्रधानमन्त्रीको जवाफमा कुनै सकरात्मक सन्देश र ठोस प्रतिवद्धता आएनः सांसद गैरे

नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्रीको जवाफमा कुनै सकारात्मक सन्देश र ठोस प्रतिवद्धता नभएको टिप्पणी गरेका छन् ।

blog

साम्प्रदायीक हिंसाको अवस्था अध्ययनका लागि आयोग निर्माण हुन आवश्यक छः सांसद पुन

सांसद वर्षमान पुनले समय समयमा देखा पर्ने साम्प्रदायीक हिंसा लगायतका अवस्थाहरुलाई सम्बोधन गर्न शक्तिशाली आयोगको निमार्ण गर्नुपर्ने बताएका छन् ।

blog

ईन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न सांसद खानको माग

जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले ईन्जीनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न माग गरेका छन् ।

blog

द्रुत कार्य समिति गठन गरी आँखा पाक्ने रोगको रोकथामको कार्य भईरहेको छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आँखा पाक्ने भाईरल रोगको रोगथामको लागि संघीय द्रुत प्रतिकार्य समिति गठन भई रोगथामको काम भइरहेको बताएका छन् ।

blog

रायो भालेकानोमाथि एथ्लेटिको मड्रिडको फराकिलो जित

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले सानदार जित हात पारेको छ ।

blog

बागमतीमा ७१ स्थानीय न्यायिक सहजकर्ताको जागिर खुल्यो

बागमती प्रदेश अन्र्तगत आन्तरिक मामिला तथा कानून मन्त्रालयले ठूलो संख्यामा करारमा कर्मचारी माग गरेको छ ।

blog

ललितानिवास प्रकरणमा आज पनि जिल्ला अदालतमा बयान हुँदै

ललितानिवास जग्गा प्रकरणमा थुनिएकाहरूको बयान आज पनि काठमाडौं जिल्ला अदालतमा हुने भएको छ ।

blog

व्याटलको सुरुवात गरेको छुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीमा विशेष रुपान्तरणको कार्यक्रम सुरु गरेको बताएका छन् ।

blog

सन्देश सभामा सहभागि हुन समाजवादी मोर्चाका शीर्ष नेता बुटवल जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित समाजवादी मोर्चाका शीर्ष नेताहरु मंगलबार (आज) बुटवल जाने भएका छन् ।

blog

शर्मा दोस्रो पटक सर्वोच्चको न्यायाधीश सिफारिस

न्यायपरिषद्ले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

blog

गुल्मी अस्पतालमा बालिकाको मृत्युपछि तनाव

गुल्मी अस्पतालमा उपचारत एक जना बालिकाको मृत्यु भएपछि तनाव भएको छ ।

blog

वरिष्ठ पत्रकार नेपालीको निधन

प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ ।

blog

गल्फमा नेपाली कामदारहरुको अवस्था दयनीय छः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धेरै नेपाली कामदारहरु ठूलो समस्यामा भएको बताएका छन् ।

गोरखापत्र