बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन चाहे एमाले स्वागत गर्छः प्रमुख सचेतक गिरि
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले पूर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई सक्रिय राजनीतिमा आए एमालेले स्वागत गर्ने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
सांसदहरु रबर स्ट्याम्प होइनन्ः सांसद पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले सांसदहरुलाई रबर स्ट्याम्पको रुपमा उपयोग गरेर विधेयक पास गराउँने प्रयास सफल हुन नसक्ने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
केही मानिसलाई फाइदा हुने गरी विधेयक ल्याएको भन्ने आरोप गलतः मन्त्री गुरुङ
कानूनमन्त्री धनराज गुरुङ्ले, केही मानिसलाई फाइदा हुने गरी विधेयक ल्याएको भन्ने आरोप गलत भएको जिकिर गरेका छन् ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
संसदमा गणपूरक संख्या पुगेन, जम्मा ५९ जना उपस्थित
प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेकाले केही नेपाल ऐन संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
सरकारी निकायलाई जथाभावी सफ्टवेयर बनाउन रोक
सरकारले सरकारी निकायमा सफ्टवेयरहरुको अनावश्यक निर्माणलाई रोक लगाएको छ ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
यति एफसीको अध्यक्षमा कर्ण राना
अस्ट्रेलियाको मेलबर्नमा रहेको नेपाली समुदायको क्लब यति एफसीको अध्यक्षमा कर्ण लामा चयन भएका छन् ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
एसिया कपमा हेर्न लायक ६ खेलाडीमा गुल्सन झा पनि
बुधबारदेखि सुरुमा हुने एसिया कप २०२३ नेपालको लागि बहुप्रतिक्षित बनेको छ ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
एसिया कपमा केएल राहुलले नेपालसँगको खेल नखेल्ने
एसिया कप क्रिकेटमा भारतका केएल राहुलले नेपालसँगको खेल गुमाउने भएका छन् ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
कोही मान्छे आमरण अनसन हड्ताल बस्छ भन्ने डर राख्नहुन्नः पौडेल
नेकपा माओवादी पार्टीका सांसद देवेन्द्र पौडेलले शिक्षामा देखा परेको व्यथितीलाई नियन्त्रण गर्न केही नेपाल ऐनलाई परिमार्जन गर्नु पर्ने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
सरकारले व्यक्ति र दलको स्वार्थमा विधेयक ल्याएको सांसद पौडेलको आरोप
नेपाली कांग्रसका सांसद प्रदीप पौडेलले, कानूनमन्त्रीले प्रस्तुत गरेको विधेयक व्यक्ति र दलको स्वार्थसँग जोडिएको आरोप लगाएका छन् ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
गौहत्या विरुद्ध ज्ञापनपत्र बुझाउन गएका राप्रपा कार्यकर्ता गेटबाटै फर्किएः सरकारविरुद्ध विरोध प्रर्दशन (फोटो फिचर)
गौहत्या विरुद्ध ज्ञापनपत्र बुझाउन गएका राप्रपा कार्यकर्ता गेटबाटै फर्किएका छन् ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
कुर्सी टिकाउनको लागि मात्र भ्रष्टाचारको फाईलहरु खोलीएको होईन्ः प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारको फाईलहरु कुर्सी टिकाउनको लागि मात्र नखोलेको भन्दै भ्रष्टाचारीलाई कारबाही गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन् ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
युवा शक्तिलाई स्वदेशमा टिकाई राख्न आवश्कय छः अध्यक्ष श्रेष्ठ
नागरिक उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले युवा शक्तिलाई स्वदेशमा टिकाई राख्नु आवश्यक भएको बताएकी छिन् ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
एकनाथको चासो, गंगामायाले न्याय कहिले पाउँछिन् ? प्रधानमन्त्रीको जवाफ, उनको सेवा सरकारले गरिरहेको छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालीन घटनाका पीडितले चाँडै न्याय पाउने बताएका छन् ।
- बि.एम.एन. न्यूज
- १२ भदौ २०८०, मङ्गलबार
गौहत्या विरुद्ध माईतिघरमा विद्यार्थीहरूको प्रदर्शन
कानुनका विद्यार्थीहरूले राष्ट्रिय जनावर, गाई मार्नेलाई कारबाहीको माग राख्दै काठमाडौंमा प्रर्दशन गरेका छन् ।