• ९ माघ २०८१, बुधबार
  • Wed, 22 Jan 2025
गोरखापत्र
blog

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने

संसदीय समिति सभापतिको निर्वाचन यही भदौ ११ गते हुने भएको छ ।

blog

पशुसेवा विभाग हरिहर भवनमा ताला

नेपाल भेटेरिनरी एसोसिएशनको नेतृत्वमा विभिन्न सङ्घसंस्थाले पशु सेवा विभाग हरिहर भवन ललितपुरमा ताला लगाएका छन् ।

blog

बाढी पहिरोका कारण सात राजमार्गका विभिन्न खण्ड अवरुद्ध, ४९ वटा सडक एकतर्फी

बाढी पहिरोका कारण सात राजमार्गका विभिन्न खण्ड अवरुद्ध छन् ।

blog

सुनचाँदीको भाउ लगातार बढ्दै

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

blog

रामेछापमा घरकाे आँगनमा लडेर एक महिलाको ज्यान गयाे

आफ्नै घरको आँगनमा लडेर लिखु तामाकोशी गाउँपालिका–४ मा एक महिलाको ज्यान गएको छ ।

blog

मच्छेगाउँमा चितुवाको आक्रमणबाट एक पुरुष घाइते

काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ थापाटोलमा चितुवाले आक्रमण गर्दा एकजना घाइते भएका छन् ।

blog

सुदूरपश्चिम प्रदेशमा गौरा पर्व धुमधामका साथ मनाइदै, राष्ट्रपतिबाट शुभकामना

सुदूरपश्चिम प्रदेशमा आज धुमधामका साथ गौरा पर्व मनाइदैछ ।

blog

पृथ्वी राजमार्गको अवरोध हट्यो

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

blog

काठमाडौंको जडीबुटीस्थित बसपार्क हटाउन हुँदैनः बागमती प्रदेश मन्त्री खड्का

वागमती प्रदेश सरकारकी वन तथा वातावरण मन्त्री मसिना खड्काले काठमाडौंको जडीबुटीस्थित बसपार्क हटाउन नहुने बताएकी छिन् ।

blog

म्याग्दीकाे धवलागिरीका झन्डै चार सय परिवार डेढ महिनादेखि अन्धकारमा

म्याग्दीको धवलागिरी गाउँपालिका–२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् ।

blog

मन्त्रिपरिषदमा पेस हुने प्रस्तावमा कसरी अविश्वास गर्नु ? : डा. बाबुराम भट्टराई

ललिता निवास जग्गा अनियमितता प्रकरणमा किर्तेको आरोपमा अनुसन्धान हुँदा सरकारी साक्षीको रुपमा कागज गरेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले विश्वासका आधारमा निर्णय गरिएको बताएका छन् ।

blog

कोशीका मुख्यमन्त्री विरुद्धको रिटमा आज सुनवाइ हुने

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदैछ ।

blog

सांस्कृतिक विविधताकै कारण नेपालीहरु विश्वसामु फरक पहिचानका साथ प्रस्तुत भइरहेका छन्ः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले, संस्कार र संस्कृतिमा फरक भएकैले नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेको बताएका छन् ।

blog

गौरा पर्वले सामाजिक एकता तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने प्रधानमन्त्री दाहालको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

blog

आजबाट सुरु हुँदै राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक

राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदैछ ।

गोरखापत्र