• ९ माघ २०८१, बुधबार
  • Wed, 22 Jan 2025
गोरखापत्र
blog

रुसको निजी सैन्य समूह वागनरका प्रमुखको विमान दुर्घटनामा मृत्यु

रुसको निजी सैन्य समूह वागनर समूहका प्रमुख येब्गेनी प्रिगोजिनसहित १० जनाको विमान दुर्घटनामा मृत्यु भएको छ ।

blog

धरानमा गौहत्याप्रति राप्रपा नेपालका अध्यक्ष थापाको आपत्ति

राष्ट्रिय प्रजातन्त्री पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धरानमा भएको गौहत्याको घटना प्रति आपत्ति जनाएका छन् ।

blog

बारा बस दुर्घटना अपडेटः ७ जना मृतकको सनाखत, ६ जना भारतीय नागरिक

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको सनाखत भएको छ ।

blog

सभामुखले संसदलाई सुनिल शर्मा पक्राउ र रिहाबारे गराए जानकारी

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ र रिहाबारे सभामुख देवराज घिमिरेले संसदलाई जानकारी गराएका छन् ।

blog

क्यानविरुद्ध अदालत गएका बालेनको रिट खारेज, ५० हजार जरिवाना तिराउने बाटो खुला

६ भाद्र, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको ५० हजार जरिवाना तिराउने निर्णयविरुद्ध अदालत गएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको रिट खारेज भएको छ ।

blog

सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ भदौ १० गते हुने

६ भाद्र, काठमाडौँ । सन्दीप लामिछाने प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आगामी भदौ १० गते हुने भएको छ । काठमाडौँ जिल्ला अदालत श्रोतका अनुसार आगामी आइतबारका लागि पेसी तोकिएको हो ।

blog

कोशी प्रदेशसभा विवादसम्बन्धी रिटको सुनुवाइ बिहीबार हुने

६,भाद्र, काठमाडौँ । उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेश माग गर्दै दायर गरिएको रिटमा बिहीबार नै सुनुवाइ हुने भएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा बिहीबार नै सुनुवाइ हुन लागेको हो ।

blog

इन्दु बर्माको अलराउण्ड प्रदर्शनमा कुवेतमाथि नेपालको जित

६ भदौ, काठमाडौं । आइसी वुमन्स टी(२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ ।

blog

विपक्षीको बहिस्कारपछि कोशी प्रदेशसभा अनिश्चितकालका लागि स्थगित

६ भदौ, विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

blog

संसद सञ्चालन गर्न दलहरुबीच दुईबुँदे सहमति

६ भदौ, काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।

blog

भारतले कर लगाएपछि प्याजको आयात रोकियो, बजारमा प्याजको अभाव

६ भदौ, काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुल लगाएपछि व्यापारीले प्याज आयात रोकेका छन् ।

blog

धरानका मेयर हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गरिएको भन्दै प्रहरीमा दिए उजुरी

६ भाद्र, विराटनगर । धरानका मेयर हर्क साम्पाङले वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी हालेका हुन् ।

blog

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र जापानी संसदीय मैत्री समूहबीच शिष्टाचार भेट

६ भदौ, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेका जापान(नेपाल संसदीय मैत्री समूहका सदस्यहरुले शिष्टाचार भेट गरेका छन् ।

blog

सिंहदरबारमा शीर्ष नेताहरुको बैठक सुरु

६ भदौ, काठमाडौं । संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय दलहरुको बैठक सुरु भएको छ ।

blog

त्रिशूलीमा बस दुर्घटना, ८ जनाको मृत्यु

धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ ।

गोरखापत्र