• ९ माघ २०८१, बुधबार
  • Wed, 22 Jan 2025
गोरखापत्र
blog

‘गणपति’मा तपाईले आफ्नै कथा पाउनु हुनेछः नायक भुसाल

नेपाली कथानक चलचित्र ‘गणपति’ भदौ १४ गतेबाट नेपाल र नेपाल बाहिरबाट एकसाथ प्रदर्शनमा आउँदैछ ।

blog

केपी ओलीले राजनीतिमा घृणा र निन्दाको संस्कृति विकाश गरेको महासचिव भुसालको आरोप

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले देशको राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको उद्यसँगै घृणा र निन्दाको संस्कृति बढ्दै गएको आरोप लगाएका छन् ।

blog

कोशी प्रदेशमा एमालेले ५० सिट ल्याएर सरकार चलाउँछः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।

blog

नेपाल मलेसियासँग पराजित

आइसीसी वुमन्स टी–२० एसिया क्षेत्र छनोटअघिको चारदेशीय सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियासँग ६ विकेटले पराजित भएको छ ।

blog

चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच सीमा क्षेत्रको तनाव घटाउने सहमति

चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशबीचको विवादास्पद सीमामा अहिलेको तनाव घटाउन सहमत हुनुभएको छ ।

blog

रास्वपा संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक शुक्रबार बस्दैछ।

blog

साहित्यकार तुल्सी थापाको निधन

साहित्यकार तुल्सी थापाको निधन भएको छ ।

blog

नेपालले मलेसियालाई दियाे ८४ रनकाे लक्ष्य

चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनको सामान्य लक्ष्य दिएको छ ।

blog

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प २ लाख डलर जमानतमा रिहा

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प जोर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् ।

blog

गर्मीको समयमा स्वस्थ रहन के गर्ने ?

आधुनिकता र विकाससँगै शहरमा वस्ने मानिसहरूको संख्या तीव्र हुन पुगेको छ ।

blog

सावित्राको टोली एथेना कपको फाइनलबाट बन्चित

नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको फाइनल पुग्नबाट बन्चित भएको छ ।

blog

आज सुनको मूल्य स्थिर

नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य १० रुपैयाँ घटेको छ ।

blog

अर्थमन्त्री डा. महत जीईएफको उपाध्यक्षमा निर्वाचित

नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) को ७ औँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका छन् ।

blog

रास्वपा बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक शुक्रबार साँझ बस्ने भएको छ ।

blog

महिला टी–ट्वान्टी आई सिरिजः नेपाल मलेसियासँग खेल्दै

मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग खेल्दैछ ।

गोरखापत्र