बि.एम.एन. न्यूज
- बि.एम.एन. न्यूज
- ८ भदौ २०८०, शुक्रबार
जीवन बाँच्नेका लागि हो भन्दै, बुवा गुमाएको दुइदिनमै काममा फर्किए मन्त्री किराती
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती बुवा गुमाएको दुइदिनमै काममा फर्किएका छन् ।
- बि.एम.एन. न्यूज
- ८ भदौ २०८०, शुक्रबार
दुधकोशी र कमला नदीमा बढ्यो जल सतहः सर्तकता अपनाउन आग्रह
निरन्तरको वर्षाले नदीहरुमा जल सतह उच्च भएपछि सिराहाको स्थानीय प्रशासनले दुधकोशी र कमला नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन भनेको हो ।
- बि.एम.एन. न्यूज
- ८ भदौ २०८०, शुक्रबार
‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’
गाईजात्रा नजिकिँदै गर्दा हाँस्य कलाकार जीतु नेपालले दर्शकहरुको लागि ‘जितुको हास्यव्यंग्य गाईजात्रा– २०८०’ ल्याउने भएका छन् ।
- बि.एम.एन. न्यूज
- ८ भदौ २०८०, शुक्रबार
पहिरोका कारण कान्तिलोक पथ अवरुद्ध
ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ ।
- बि.एम.एन. न्यूज
- ८ भदौ २०८०, शुक्रबार
हुम्लामा बाढीले घट्ट बगाउँदा एक जना बेपत्ता
अविरल वर्षासँगै आएको बाढीले हुम्लामा घट्ट बगाउँदा एक जना बेपत्ता भएका छन्।
- बि.एम.एन. न्यूज
- ८ भदौ २०८०, शुक्रबार
निर्वाचन भएको नौ महिनापछि संसदीय समितिले नेतृत्व पाउँदै, चुनाव ११ गते
प्रतिनिधि र प्रदेशसभा निर्वाचन भएको नौ महिनापछि संसद्का विषयगत समिति सभापतिहरूको निर्वाचन हुने भएको छ ।
- बि.एम.एन. न्यूज
- ८ भदौ २०८०, शुक्रबार
बागमतीका मन्त्रीहरूको जिम्मेवारी हेरफेर
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको मन्त्रिपरिषद् पुनःगठन एवं कार्यविभाजन गरेका छन् ।
- बि.एम.एन. न्यूज
- ८ भदौ २०८०, शुक्रबार
प्रहरी निरीक्षक युवराज कटवालमाथि बन्चरो प्रहार
इलाका प्रहरी कार्यालय, झपा, झिलझिलेका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालमाथि बन्चरो प्रहार
- बि.एम.एन. न्यूज
- ७ भदौ २०८०, बिहिबार
रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु
रौतहटमा ट्रकको ठक्करबाट एकजना महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
- बि.एम.एन. न्यूज
- ७ भदौ २०८०, बिहिबार
हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग
हिमालयन बैंक लिमिटेडले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
- बि.एम.एन. न्यूज
- ७ भदौ २०८०, बिहिबार
आयोगले थाल्यो भक्तपुरको बाल सुधार गृहमा भएको घटनाको अनुसन्धान
राष्ट्रिय मानवअधिकार आयोगले भक्तपुरको मध्यपुरठिमीस्थित बाल सुधार गृहमा भएको घटनाको अनुसन्धान सुरु गरेको छ ।
- बि.एम.एन. न्यूज
- ७ भदौ २०८०, बिहिबार
‘आईफोन जित्नुभएको छ’ भन्दै विभिन्न व्यक्तिबाट ५० लाख रुपैयाँ ठग्ने २ जना पक्राउ
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेशकुमार यादव पक्राउ परेका छन् ।
- बि.एम.एन. न्यूज
- ७ भदौ २०८०, बिहिबार
कानून भन्दा माथि कोही छैन भन्ने सत्य व्यवहारमा नदेखिएको सांसद सिंहको गुनासो
स्वतन्त्र सांसद अमरेश कुमार सिंहले देशमा संविधानले कानून भन्दा माथि कसैलाई नराखेको भएतापनि व्यवहारमा त्यो नदेखिएको गुनासो गरेका छन् ।
- बि.एम.एन. न्यूज
- ७ भदौ २०८०, बिहिबार
गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउँन आवश्यक छः ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले गौरा पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउन आवश्यक रहेको बताएका छन् ।