• ८ माघ २०८१, मङ्गलबार
  • Tue, 21 Jan 2025
गोरखापत्र
blog

‘खोटाङ प्रतिभा २०८०’ को विजेता बने आश्विन र कविता

‘खोटाङ प्रतिभा–२०८०’ को विजेता आश्विन राई र कविता श्रेष्ठ भएका छन् । राई गायन तर्फको विजेता बनेका हुन्, भने श्रेष्ठ नृत्य तर्फको विजेता भएकी छन् ।

blog

चिनियाँ सेनाको टोली काठमाडौं आउँदै

चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ ।

blog

म्यानमारको कचिन प्रान्तमा खानीमा पहिरो, २५ जनाको मृत्यु

म्यानमारको कचिन प्रान्तस्थित हप्पाकानको जेड खानीको पहिरोमा परी २५ जनाको मृत्यु भएको छ।

blog

मत्स्यनारायण मेला आज सकिँदै

झण्डै तीन वर्षको अन्तरमा पर्ने पुरुषोत्तममासमा मात्र लाग्ने मत्स्यनारायण मन्दिरको मेला आज सकिँदैछ ।

blog

कि इन्टरटेन्मेन्टले ल्यायो ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’

‘कमेडी क्लब विथ च्याम्पियन्स’ असारको अन्तिम साताबाट बन्द भयो । दर्शकमाझ लोकप्रिय यो शो बन्द हुने बितिक्कै यसैको नाममा केही कलाकार थपिएर अर्थात ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’ नामबाट अर्को शो आएको छ ।

blog

५ लाख घुससहित सप्तरीको बिष्णुपुर गाउँपालिकाका २ जना कर्मचार पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् ।

blog

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा बुटवलमा एक घण्टा चक्काजाम

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ ।

blog

प्रचण्ड, देउवा र नेपालबीच बालुवाटारमा छलफल

सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ ।

blog

मछिन्द्रले आज मोहन बगानसँग खेल्दै

एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको ए डिभिजन क्लब मछिन्द्र एफसीले आज भारतको आइएसएल क्लब मोहन बगानसँग खेल्दैछ ।

blog

भारतीय सवारीसाधनले ठक्कर दिँदा एक वृद्धको मृत्यु

झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङी सडक खण्डमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

blog

भारतीय सवारीसाधनले ठक्कर दिँदा वृद्धको मृत्यु

झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङी सडक खण्डमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

blog

लगातार छैटौं खेलमा मेसीको गोल, इन्टर मियामी फाइनलमा

प्तान लिओनल मेसीले आफ्नो लय कायम राख्दै लगातार छैटौं खेलमा गोल गर्दा उनको टिम इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

blog

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को कानूनी अड्चन आइलाग्यो

सन् २०२४ को राष्ट्रपति चुनाव लड्ने तयारीमा रहेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकपछि अर्को कानूनी अड्चन आइलागेको छ ।

blog

‘मछिन्द्र र मोहन बगानको खेल नेपाल भर्सेस भारत जस्तै’

ए डिभिजन क्लब मछिन्द्र एफसीले एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको दोस्रो खेलमा बुधबार इन्डियन सुपर लिग (आईएसएल) क्लब मोहन बगान सुपर जायन्ट्ससँग खेल्दैछ ।

blog

फरक पार्टी धन्दा एकैठाउँ

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ८ हलचौरको खानेपानी आयोजना अलपत्र छ, ५ वर्षे योजना अहिले ८ वर्ष पुगिसक्दा पनि सम्पन्न भएन । १ घर १ धाराको योजना न ट्याङकीमा पानी छ, न धारामा बिछ्याएका पाईप लथालिंग छन् । उता काम गरेका मजदुरले अहिले सम्म पूरा भुक्तानी पाएका छैनन् । यस्तो गुनासो र समचार प्राप्त भएपछि हामीले यो समचार प्रकाशित गरेका छौं । तर बजेट कहाँ गयो ? कसरी खर्च भयो र योजनाको अबस्था के छ यसबारे सम्बन्धीत पक्ष संग बुझि हामी फलोअप रिपोर्ट प्रस्तुत गर्ने छौं ।

गोरखापत्र