• ८ माघ २०८१, मङ्गलबार
  • Tue, 21 Jan 2025
गोरखापत्र
blog

दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सुशासन समितिको निर्देशन

संसदीय समितिले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ ।

blog

लाइभ कन्सर्टका लागि नेपाल आउँदै अरिजित सिंह

चर्चित भारतीय गायक अरिजित सिंह लाइभ कन्सर्टका लागि नेपाल आउने भएका छन् ।

blog

सुनचोरीको आरोपमा दम्पती पक्राउ

सुनचोरीको आरोपमा प्रहरीले बैतडीमा एक दम्पतीलाई पक्राउ गरेको छ।

blog

स्वीडेनलाई पराजित गर्दै स्पेन पहिलो पटक विश्वकप फाइनलमा

स्वीडेनलाई २–१ पराजित गर्दै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

blog

तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम

सिनामंगलबाट बरामद तस्करीको सुन गालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको छ ।

blog

स्विडेनलाई हराउँदै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा

स्विडेनलाई हराउँदै स्पेन फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ ।

blog

काठमाडौं उपत्यकामा आँखा पाक्ने समस्या बढ्दै

काठमाडौं उपत्यकामा आँखा पाक्ने समस्या बढ्दै गएको छ ।

blog

हिट र फ्लपको जस-अपजस कुनै एक कलाकारको टाउकोमा मात्रै थुपार्न मिल्दैन स् स्वस्तिमा

नेपाली फिल्म क्षेत्रमा कुनै पनि फिल्म हिट भए त्यसको जस पुरै युनिटले लिन खोज्ने र फ्लप भए हिरो वा हिरोइनलाई दोष थोपर्ने प्रवृत्ति छ ।

blog

स्विडेनलाई हराउँदै स्पेन महिला विश्व कपको फाइनलमा

स्पेन ‘नवौं महिला विश्व कप फुटबल प्रतियोगिता’ को फाइनलमा पुगेको छ ।

blog

झन्डै ३२ अङ्कले घटेर शेयर बजार राताम्मे

झन्डै ३२ अङ्कले घटेर शेयर बजार राताम्मे भएको छ ।

blog

छात्रवृत्ति भर्नाउपर चित्त नबुझे आज साँझ ५ बजेसम्म निवेदन दिन मिल्ने

काठमाडौं महानगरले सार्वजनिक गरेको छात्रवृत्ति कोटामा अध्ययन गर्ने विद्यार्थीहरूको नामउपर चित्त नबुझे आज (मंगलबार) ५ बजेसम्म निवेदन दिन सकिने व्यवस्था गरेको छ।

blog

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

blog

भारतबाट लागूऔषध भित्र्याउन लागेकी दुई महिला पक्राउ

भारतबाट लागूऔषध भित्र्याउन लागेकी दुई महिलालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

blog

मुगु जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या पाँच पुग्यो

मुगुमा भएको जीप दुर्घटनामा थप एक जनाको ज्यान गएको छ ।

blog

विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी

दाङमा विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् ।

गोरखापत्र