• ८ माघ २०८१, मङ्गलबार
  • Tue, 21 Jan 2025
गोरखापत्र
blog

हप्ताको पहिलो दिन दोहोरो अङ्कले बढ्यो शेयर बजार

हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ ।

blog

भेरी नदीमा खसेर एक जना बेपत्ता

जाजरकोटमा भेरी नदीमा खसेर एक जना बेपत्ता भएका छन्।

blog

शिक्षामा निजीकरण र व्यापारिकरणको अन्त्य गर्नु पर्ने विद्यार्थी आन्दोलनको माग

संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राखेर संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ ।

blog

अब क्रिकेटमा पनि 'रेड कार्ड' !

अब फुटबलमा जस्तै क्रिकेटमा पनि 'रेड कार्ड' को प्रयोग हुने भएको छ ।

blog

दाङमा खोलाले बगाउँदा एक जना वृद्धा बेपत्ता

दाङमा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन् ।

blog

मोरङमा- १४ वर्षीया बालिका बलात्कृत

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लेटाङ नगरपालिका– ५ बस्ने २३ वर्षीय युवराज महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

blog

अविरल वर्षाले हवाई उडान प्रभावित

गए रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।

blog

अविरल वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

अविरल वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

blog

विराट कोहली भन्छन्-‘पाकिस्तानका बाबर आजम विश्वकै सर्वोत्कृष्ट ब्याट्सम्यान हुन्’

भारतका विराट कोहली र पाकिस्तानका बाबर आजम दुवै वर्तमान विश्व क्रिकेटका प्रभावशाली ब्याट्सम्यान हुन् ।

blog

न्यायिक समितिमा पसल बन्द गराइदिनदेखि कोठा खाली गराउनेसम्मका उजुरी

काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा उजुरी दिनेहरूको सङ्ख्या बढेको छ ।

blog

संसदीय समिति पोहोरै हेरिसक्यौ;ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीको छानबिनका लागि संसदीय समिति स्वीकार नगर्ने बताएका छन् ।

blog

ओलीको प्रश्न;सुन तस्करीमा संलग्नता नभए किन तर्सियो सरकार ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले संसद अवरोध नगरेको प्रस्टिकरण दिएका छन् ।

blog

कांग्रेसको महिला संघको विवाद के हो ?

नेपाली कांग्रेसको महिला संगठन नेपाल महिला संघका १२ जना जिल्ला अध्यक्ष हटाएपछि विवाद बढेको छ ।

blog

प्रतिकुल मौसमले एयर इण्डिया बनारस डाइभर्ट, दुई चिनियाँ जहाजको उडान रद्द

काठमाडौं आउने रुटको मौसम खराबीका कारण नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इण्डियाको जहाज बनारस डाइभर्ट गरिएको छ ।

blog

बर्दियामा अति भारी वर्षा, रम्भापुरमा २२६ मिलिमिटर वर्षा मापन

बर्दियामा अति भारी वर्षा भएको छ ।

गोरखापत्र