• ८ माघ २०८१, मङ्गलबार
  • Tue, 21 Jan 2025
गोरखापत्र
blog

सिंगापुरमा लागूऔषध कारोबारमा संलग्न ४९ जना पक्राउ

सिंगापुरको सेन्ट्रल नार्कोटिक्स ब्यूरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई पक्राउ गरेको छ।

blog

युवाको सिर्जना र क्षमता राष्ट्रकै पक्षमा प्रयोग गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गरेका छन्।

blog

पहिरोमा खसेको ढुङ्गा लागेर प्रहरी जवानको मृत्यु

मकवानपुरमा सुक्खा पहिरो खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ ।

blog

विमानस्थलबाट समातिएका दुई जना चिनियाँ नागरिक भए थुनामुक्त

राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् ।

blog

रुपन्देहीबाट ४० लाखको अवैध सामान बरामद

रुपन्देही प्रहरीले दुई दिनमा ४० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।

blog

सातामा प्रतितोला ११ सयले घट्यो सुनको मूल्य

यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ ।

blog

८९ वर्षको उमेरमा नागरिकता प्राप्त

बझाङको मष्टा गाउँपालिका भातेखोलाकी गिठीदेवि जोशीले ८९ वर्षको उमेरमा नागरिकता पाउनु भएको छ ।

blog

हालान्डको २ गोलमा सिटीको विजयी सुरुआत

एर्लिङ हालान्डको दुई गोलमा साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगको नयाँ सिजन विजयी सुरुआत गरेको छ ।

blog

अदालतको फैसला : श्रीमतीले श्रीमानलाई कालो भन्नु क्रूरता

भारतको कर्नाटक उच्च अदालतले एक मुद्दामा श्रीमतीले श्रीमानलाई कालो भन्दै अपमान गरेमा त्यसलाई क्रूरताको आधार मानिने फैसला गरेको छ।

blog

एसिया हक्की च्याम्पियन्स ट्रफी स् जापानलाई हराउँदै भारत फाइनलमा

एसिया हक्की च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा जापानलाई ५–० ले हराउँदै भारतीय हक्की टोली फाइनलमा प्रवेश गरेको छ ।

blog

पश्चिम भारतमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु

भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ।

blog

भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज

भारत र वेस्ट इन्डिजबीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ ।

blog

सिरहामा स्रोत नखुलेको ८ लाख ७५ हजारसहित एक जना पक्राउ

सिरहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

blog

मन्त्रीहरुलाई हरेक महिना प्रगति विवरण बुझाउन भनेको छु स् प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक मन्त्रीहरुलाई नमूना कार्य गरेर देखाउन भन्दैं कार्य सम्पादन सम्झौता गरिएको बताएका छन् ।

blog

एनएमबि–कपअन यू-१४ फुटबलमा चेल्सी च्याम्पियन

एनएमबि–कपअन अन्तर स्कुल यू-१४ फुटबल प्रतियोगिताको उपाधि चेल्सी इन्टरनेशनल स्कुलले जितेको छ ।

गोरखापत्र